Logo
समाचार
सचिव सहसचिव हुँदा पनि खरिदार सुब्बाकै हैसियतमा ?

काठमाडौँ, ३० फागुन । सरकारको नीतिगत तहमा महत्वपूर्ण भूमिका खेल्ने सचिव सहसचिवले नै आफ्नो व्यक्तिगत विवरण अद्यावधिक गर्ने कार्यमा बेवास्ता गरेको पाइएको छ । सचिव सहसिचव भइसक्दासमेत उनीहरूको सुरुको सेवा

प्रधानन्यायाधीश सिफारिसमा कानुनी शून्यता

काठमाडौँ, ३० फागुन । सर्वोच्च अदालत कायममुकायम प्रधानन्यायाधीशको नेतृत्वमा चलेको १३ महिना पुगेको छ । २०७८ फागुन १ गते तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरामाथि संसद्मा महाभियोग दर्ता भएयता अदालत कायममुकायमका भरमा

file photo
लिबियामा डुङ्गा पल्टिँदा ३० आप्रवासी बेपत्ता

लिबिया, २९ फागुन । लिबियामा मालवाहक जहाजले उद्धार गर्ने क्रममा डुङ्गा पल्टिँदा करिब ३० आप्रवासी बेपत्ता भएको इटालीको तटरक्षक बलले जनाएको छ । लिबियाको खोज तथा उद्धार क्षेत्रमा बिहान सबेरै

एमाले संसदीय दलकाे उपनेतामा नेम्वाङ

काठमाडौँ, २९ फागुन । नेकपा एमालेको संसदीय दलको उपनेतामा सुवासचन्द्र नेम्वाङ नियुक्त भएका छन् । सोमवार पार्टी अध्यक्ष एवम् संसदीय दलका नेता केपी शर्मा ओलीले सङ्घीय संसद्अन्तर्गत प्रतिनिधि सभा संसदीय

भारत विश्व टेस्ट च्याम्पियनशिपकाे फाइनलमा

भारत, २९ फागुन । भारत विश्व टेस्ट च्याम्पियनशिपको फाइनलमा पुगेको छ । अहमदाबादमा अस्ट्रेलियासँगको चौथो टेस्टको नतिजा आउनुअघि नै भारत विश्व टेस्ट च्याम्पियनशिपको फाइनलमा पुगेको हो । न्युजिल्यान्डले दुई टेस्ट

राष्ट्रपति पौडेलद्वारा प्रतिनिधिसभा सदस्यबाट राजिनामा

काठमाडौँ, २९ फागुन । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपति पदमा निर्वाचित भएपछि प्रतिनिधिसभा सदस्यबाट राजिनामा दिएका छन् । उनी यही फागुन २५ गते राष्ट्रपति पदमा निर्वाचित भएका थिए । राष्ट्रपति पौडेलले

विश्वकप लिग-२: नेपालसँग पपुवा न्युगिनी ९ विकेटले पराजित

काठमाडौँ, २९ फागुन । आईसीसी क्रिकेट विश्वकप लिग-२ मा नेपालले पपुवा न्युगिनीविरुद्ध सानदार जित हासिल गरेको छ । त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको पपुवा न्युगिनीले ३२ ओभरमा

विश्वकप लिग-२: नेपालको उत्कृष्ट बलिङ, पिएनजी ९५ रनमा समेटियो

काठमाडौँ, २९ फागुन । आईसीसी विश्वकप क्रिकेट लिग-२ को त्रिदेशीय एकदिवसीय श्रृंखलामा नेपालले उत्कृष्ट बलिङ गरेको छ । कीर्तिपुर मैदानमा पपुवा न्यु गिनी (पीएनजी)सँगको खेलमा नेपालले उत्कृष्ट बलिङ गरेको हो

क्यालिफोर्नियामा डुंगा पल्टिँदा आठ जनाको मृत्यु

क्यालिफोर्निया, २९ फागुन । क्यालिफोर्नियामा डुंगा पल्टिँदा आठ जनाको मृत्यु भएको छ । मानव तस्करीका लागि प्रयोग गरिएको डुंगा पल्टिँदा कम्तीमा आठ जनाको मृत्यु भएको बीबीसीले जनाएको हो । सान

आठ क्याम्पसमा स्ववियु निर्वाचन अवरुद्ध, दुई क्याम्पसमा निर्विरोध

काठमाडौँ, २९ फागुन । त्रिभुवन विश्वविद्यालय (त्रिवि)मा हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका आङ्गिकतर्फ आठ क्याम्पसमा निर्वाचन प्रक्रिया अवरुद्ध भएको छ । देशभरका क्याम्पसमा शनिवार उत्साहजनक रूपमा उम्मेदवारको मनोनयन भए