Logo
समाचार
इराकमा आइएसका १७ जना आतङ्ककारी मारिए

इराक, १५ फागुन । इराकमा सुरक्षा फौजको कारबाहीमा परी आइएस आतङ्ककारी समूहका कम्तीमा पनि १७ जनाको ज्यान गएको छ । अधिकारीहरुले दिएको जानकारीअनुसार इराकको पश्चिमी प्रान्त अन्बरको अकसात क्षेत्रमा ती

यू-१९ विश्व कप एसिया छनाेट: नेपालले हङकङलाई हरायाे

यूएई, १५ फागुन । आईसीसी १९ वर्षमुनिको आईसीसी विश्व कप क्रिकेट एसिया छनोटमा नेपालले हङकङलाई ९ विकेटले हराएको छ । हङकङलाई हराउँदै नेपालले प्रतियोगितामा लगातार तेस्रो जित निकालेको हो ।

इटलीमा डुङ्गा दुर्घटना: १२ बालबालिकासहित ५९ जना आप्रवासीको मृत्यु

इटली, १५ फागुन । दक्षिणी इटलीको समुन्द्रमा मौसम बिग्रिएर डुङ्गा डुबेपछि १२ बालबालिकासहित कम्तीमा ५९ जना आप्रवासीहरूको मृत्यु भएको छ । दुर्घटनामा परी दर्जनौँ मानिस बेपत्ता भएको आशङ्का गरिएको छ

सरकारबाट बाहिरिने एमालेको निर्णय

काठमाडौँ, १५ फागुन । नेकपा एमालेले सरकारबाट बाहिरिने निर्णय गरेको छ । सोमबार पार्टी मुख्यालय च्यासलमा बसेको सचिवालय बैठकले सरकारलाई दिएको समर्थन पनि फिर्ता  लिने निर्णय गरेको उपाध्यक्ष विष्णु पौडेलले

नयाँदिल्लीका उपमुख्यमन्त्री पक्राउ

भारत, १५ फागुन । नयाँदिल्लीका उपमुख्यमन्त्री मनिष सिसोदिया पक्राउ परेका छन् । केन्द्रीय अन्वेषण ब्युरो सीबीआईले सिसोदियालाई आइतबार बेलुका पक्राउ गरेको हो । सीबीआईले दिल्लीको मदिरा नीति सम्बन्धमा भएको भनिएको

शेयर बजारमा आज सामान्य सुधार

काठमाडौँ, १४ फागुन । शेयर बजारमा आज सामान्य सुधार भएको छ । बिहान बजार खुलेको केही समयमा ५९ अङ्कभन्दा धेरैले घटेर १९ सय ६३ अङ्कमा झरेको शेयर बजार उतारचढावका बीच

रास्वपाले बोलायो केन्द्रीय कमिटी बैठक

काठमाडौँ, १४ फागुन । चितवन-२ मा आगामी वैशाख १० गते हुने उपनिर्वाचनको तयारीलगायत विविध विषयमा छलफल गर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सोमबार केन्द्रीय समिति बैठक बोलाएको छ । पार्टी

श्रीलङ्कामा स्थानीय तहको चुनाव अनिश्चितकालका लागि स्थगित

श्रीलङ्का, १४ फागुन । श्रीलङ्कामा स्थानीय तहको चुनाव अनिश्चितकालका लागि स्थगित गरिएको छ । श्रीलङ्काको निर्वाचन आयोगले गएको वर्ष संसदबाट निर्वाचित राष्ट्रपतिले मतदानका लागि आर्थिक सहयोग गर्न अस्वीकार गरेपछि स्थानीय

बागमती सरकारबाट राप्रपाका मन्त्रीले राजीनामा बुझाए

काठमाडौँ, १४ फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का तीन जना मन्त्रीले बागमती प्रदेश सरकारको मन्त्री पदबाट राजीनामा दिएका छन् । सरकारबाट बाहिरिने निर्णय गरेसँगै तीन जना मन्त्रीले मुख्यमन्त्री शालिकराम

नेपालले राष्ट्रपति बन्न किन रुचाएनन् ?

काठमाडौँ, १४ फागुन । नेकपा एमालेले राष्ट्रपतिका लागि प्रस्ताव राख्दा नेकपा एकीकृत समाजवादी (नेकपा एस)का अध्यक्ष माधवकुमार नेपालले त्यसमा रुचि देखाएनन् । संसद्मा सातौं दलको हैसियतमा रहेको नेकपा एसका अध्यक्ष