
काठमाडौं, १५ चैत । काठमाडौंको तीनकुनेमा राजावादीको प्रदर्शनमा एकजनाको मृत्यु भएको छ । कीर्तिपुर नगरपालिका–४ घर भएका सविन महर्जनको मृत्यु भएको गृह मन्त्रालयका सहसचिव छवि रिजालले जानकारी दिनुभयो । प्रदर्शनमा

काठमाडौं, १५ चैत । काठमाडौंमा आज भएको आगजनी, तोडफोड र लुटपाटको घटनामा मुख्य जिम्मेवार ठहर गर्दै दुर्गा प्रसाईंलाई पक्राउ गर्न सरकारले आदेश दिएको छ । भिडलाई उक्साएर अराजकता मच्चाएपछि प्रसाईं

काठमाडौं, १५ चैत । सरकारले काठमाडौँको तीनकुने क्षेत्रमा सेना परिचालन गरेको छ। राजसंस्था पक्षधरको प्रदर्शन उग्र बन्दै गएपछि जिल्ला प्रशासन कार्यालय, काठमाडौँले तीनकुने, सिनामंगल, गौशाला, बानेश्वर, शंखमुल, कोटेश्वरलगायतका क्षेत्रमा कर्फ्यु

काठमाडौं, १५ चैत । राजावादीहरूको आन्दोलन नियन्त्रणबाहिर गएपछि प्रहरीले हवाई फायर गरेको छ । स्थिति नियन्त्रण बाहिर गएपछि प्रहरी बाध्य भएर हवाई फायर गरेको बताइएको छ । तीनकुनेमा भेला भएका

काठमाडौं, १५ चैत । प्रतिनिधिसभा बैठक आइतबारसम्मका लागि स्थगित भएको छ । आज पनि सत्तापक्ष र प्रतिपक्षबीच सहमति जुट्न नसक्दा संसद लगातार तेस्रो दिन पनि स्थगित भएको हो । बिहान

काठमाडौं, १५ चैत । सर्वोच्च अदालतले नेपाल विद्युत् प्राधिकरणको प्रबन्ध निर्देशकबाट गत सोमबार बर्खास्त गरिएका कुलमान घिसिङको पक्षमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । सर्वोच्चका न्यायाधीश अब्दुल अजीज मुसलमानको

काठमाडौं, १५ चैत । लोकतन्त्र पक्षधर र राजावादीहरुको जुलुश प्रदर्शनका लागि करिव ६ हजार सुरक्षाकर्मी र ८ सय ट्राफिक प्रहरी खटिने भएका छन्। काठमाडौं उपत्यकामा आज हुने जुलुश प्रदर्शन र

काठमाडौं, १४ चैत । राजसंस्था र हिन्दू राष्ट्रको पुनःस्थापना तथा संघीयता खारेजीको मागसहित भोलि काठमाडौंमा हुन लागेको जनप्रदर्शनलाई राप्रपाले पनि खुलेर समर्थन गर्ने जनाएको छ । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले

काठमाडौं, १४ चैत । कुलमान घिसिङलाई विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाउने सरकारको निर्णयविरूद्ध राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले माइतीघरमा प्रदर्शन गरेको छ। बिहीबार माइतीघर मण्डलामा भेला भएर राप्रपाका नेता कार्यकर्ताले कुलमानको

काठमाडौं, १४ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले सङ्क्रमणकालीन न्यायसम्बन्धी दुई आयोगका कामलाई सफल बनाउन सरकारका तर्फबाट आवश्यक सबै सहजीकरण हुने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । जवाफदेहीता निगरानी समिति र