Logo
समाचार
टर्कीमा फेरि अर्को शक्तिशाली भूकम्प

काठमाडौँ, ९ फागुन । शक्तिशाली भूकम्पका कारण हजारौँ मानिसको ज्यान गएको केही सातापछि दक्षिणी टर्कीमा सोमवार फेरि अर्को भूकम्प गएको छ । उक्त भूकम्पमा परेर हालसम्म तीन जनाको ज्यान गएको

तराईका जन्तु पहाड उक्लनु खतराको घण्टी

काठमाडौँ, ९ फागुन । जलवायु परिवर्तनका कारण पशुपन्छी तथा कीराफट्याङ्ग्रा एउटा तापक्रम भएको स्थानबाट अर्को तापक्रम भएको स्थानमा बसाइँ सर्ने गरेको पाइएको छ । कतिपय कीराफट्याङ्ग्रा यात्रु ओहोरदोहोर गर्दा सुटकेसबाट

छत्तीसगढमा नक्सलवादीद्वारा दुई जना प्रहरीको हत्या

नयाँदिल्ली, ८ फागुन (सिन्ह्वा) । मध्य भारतको छत्तीसगढ राज्यमा नक्सलवादीले दुई जना प्रहरीको हत्या गरेका छन् । राज्यको राजनान्द जिल्लाको बोर्तलाब क्षेत्रमा नक्सलवादीले उनीहरूको हत्या गरेका प्रहरीले जनाएको छ ।

अमेरिकी राष्ट्रपति बाइडेन युक्रेनमा

युक्रेन, ८ फागुन । अमेरिकी राष्ट्रपति जो बाइडेन युक्रेनको राजधानी किभ पुगेका छन् । रुसको आक्रमणपछि पहिलो पटक युक्रेन पुगेका बाइडेनले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग भेट गरेका बीबीसीले जनाएको छ

भद्रपुर झापा गोल्डकप: चर्च ब्वाइज युनाइटेड क्वाटरफाइलनमा प्रवेश

भद्रपुर, ८ फागुन । चर्च ब्वाइज युनाइटेड प्रथम मुस्ताङ भद्रपुर झापा गोल्डकपको क्वाटरफाइलनमा प्रवेश गरेको छ । सोमबार मेची रंगशालामा भएको खेलमा विभागीय टोली नेपाल पुलिस क्लबलाई ३-० को अन्तरले

शैक्षिक जनशक्तिको पलायन रोक्न सबै गम्भीर बनौँ: प्रधानमन्त्री

काठमाडौँ, ८ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शैक्षिक जनशक्तिको बढ्दो विदेश पलायन देशका लागि चुनौतीको विषय भएको भन्दै यसलाई रोक्न सबै जिम्मेवार बन्नुपर्ने बताएका छन् । कास्कीको लेखनाथमा आज

जसपाको विधान अधिवेशन चैतमा

काठमाडौँ, ८ फागुन । जनता समाजवादी पार्टी (जसपा) नेपालले विधान अधिवेशन आगामी चैतमा गर्ने भएको छ । ललितपुरको बालकुमारीस्थित पार्टी कार्यालयमा जारी कार्यकारिणी समितिको बैठकले चैतको २७, २८ र २९

नेपाल भारतबीच विद्युत् व्यापार र प्रसारण लाइनमा महत्वपूर्ण सहमति

काठमाडौँ, ८ फागुन । नेपाल–भारत ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समितिको दशौँ बैठकले दुई मुलुकबीचको विद्युत् प्रसारण लाइन विस्तार र व्यापार प्रवद्र्धनमा महत्वपूर्ण निर्णय गरेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ

भद्रपुर झापा गोल्डकप: भारतको जयगाउँलाई हराउँदै आयोजक भद्रपुर ब्लेजर्स विजयी

झापा, ७ फागुन । मुस्ताङ प्रथम भद्रपुर झापा गोल्डकपको पहिलो खेलमा आयोजक भद्रपुर ब्लेजर्स विजयी भएको छ । मेची रंगशाला भद्रपुरमा भएको खेलमा पाहुन टोली भारतको जयगाउँ फुटबल क्लबलाई २-०

पूर्वाधार विकास प्रणाली सुधारबारे सुझाव कार्यदल गठन

काठमाडौं, ७ फागुन । उपप्रधान एवम् भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले प्राडा सूर्यराज आचार्यको संयोजकत्वमा पूर्वाधार तथा प्रशासनिक विज्ञहरू सम्मिलित पूर्वाधार विकास प्रणाली सुधार सुझाव कार्यदल गठन गरेका