Logo
समाचार
प्रदेश सङ्ग्रहालय अनुसन्धानको केन्द्र: अधिकारी

पोखरा, ५ फागुन । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री खगराज अधिकारीले पोखरास्थित प्रदेश सङ्ग्रहालय अध्ययन र अनुसन्धानको केन्द्र रहेको बताएका छन् । सङ्ग्रहालयको नवनिर्मित प्रशासनिक भवनको आज उद्घाटन गर्दै उनले प्रदेश

भारतमा रहेकाे बीबीसीको कार्यालयमा तीन दिनसम्म आयकर विभागको खानतलासी

भारत, ५ फागुन । भारतमा रहेको बीबीसीको कार्यालयमा आयकर विभागले तीन दिनसम्म खानतलासी गरेको छ । भारतीय आयकर विभागका अधिकारीले नयाँ दिल्ली र मुम्बईमा रहेको बीबीसी कार्यालयमा बिहीबार, बुधबार र

न्युजिल्याण्डमा चक्रवातका कारण आठ जनाको मृत्यु

न्युजिल्यान्ड, ५ फागुन । न्युजिल्यान्डको उत्तरी टापुमा यस साता आएको चक्रवात ‘ग्याब्रिएल’का कारण आएको बाढी र पहिरोमा परी आठ जनाको मृत्यु भएको छ । चक्रवात र यसका कारण आएको बाढी

भारतीय सेनाका चार पूर्व प्रमुख नेपालमा

काठमाडौँ, ५ फागुन । नेपाली सेनाको स्थापना दिवस समारोहमा भाग लिन भारतीय सेनाका चार पूर्व प्रमुख काठमाडौँ आइपुगेका छन् । काठमाडौँ आउनेमा विश्वनाथ शर्मा, जोगिन्दर जसवन्त सिंह, दीपक कपुर र

कांग्रेस नेता भण्डारीको भारतमा उपचार हुँदै

काठमाडौँ, ५ फागुन । बुधबार राति खाना पकाउने ग्यास लिक भएपछि आगलागीबाट घाइते भएका नेपाली कांग्रेसका नेता एवं सांसद डा चन्द्रकान्त भण्डारीको भारतको मुम्बईस्थित नेशनल बर्न सेन्टरमा उपचार भइरहेको छ

तीन वर्षमा एलपी ग्याससँग जोडिएका ३४ घटना

काठमाडौँ, ५ फागुन । नेपाल प्रहरीको एक तथ्यांकले विगत तीन आर्थिक वर्षमा एलपी ग्यास सिलन्डर विस्फोटपछिको ३४ वटा दुर्घटनामा नेपालमा नौ जनाको ज्यान गएको देखाएको छ । नेपाल प्रहरीको तथ्यांकअनुसार

सभामुख र उपसभामुखलाई गृहजिल्लामा सम्मान

झापा, ४ फागुन । पहिलोपटक सभामुख र उपसभामुख बनेपछि गृहजिल्ला आएका सभामुख देवराज घिमिरे र उपसभामुख इन्दिरा रानामगरलाई आज सम्मान गरिएको छ । एउटै जिल्ला र एउटै निर्वाचन क्षेत्रबाट प्रतिनिधिसभाको

अनेरास्ववियुको नेतृत्व चयनका लागि मतदान जारी

काठमाडौँ, ४ फागुन । नेकपा एमाले निकट विद्यार्थी सङ्गठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) को नयाँ नेतृत्व चयनका लागि अहिले मतदान भइरहेको छ । कमलादीमा रहेको प्रज्ञा भवनमा

ब्राजिलको कारागारमा आगलागी: तीन कैदीको मृत्यु, ४३ जना घाइते

ब्राजिल, ४ फागुन । ब्राजिलको दक्षिणी कारागारमा आगलागीमा परी कम्तीमा तीन कैदीको मृत्यु भएको छ । उक्त घटनामा अन्य ४३ जना घाइते भएका स्थानीय अधिकारीले बताएका छन् । सान्ता क्याटारिना

शेयर बजार दोहोरो अङ्कले घट्यो

काठमाडौँ, ४ फागुन । लगातार चौथो दिन आज पनि शेयर बजार दोहोरो अङ्कले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज २१ दशमलव १५ अङ्कले घटेर दुई हजार ७० दशमलव