Logo
समाचार
टर्कीमा ७ दशमलव ८ रेक्टर स्केलको भूकम्प

टर्की, २३ माघ । टर्कीको दक्षिणी क्षेत्रमा ७ दशमलव ८ रेक्टर स्केलको भूकम्प गएको छ । अमेरिकी भूगर्भ सर्वेक्षण यूएसजीएसका अनुसार सिरियाको सिमानासँग जोडिएको क्षेत्रमा ७ दशमलव ८ रेक्टर स्केलको

नेकपा (एकीकृत समाजवादी)को राष्ट्रिय महाधिवेशन २०८० सालमा

काठमाडौँ, २३ माघ । नेकपा (एकीकृत समाजवादी)ले आउँदो २०८० साल फागुनमा पार्टीको राष्ट्रिय महाधिवेशन गर्ने भएको छ । शनिबार र आइतबार सम्पन्न पार्टीको केन्द्रीय कमिटीको पाँचौँ बैठकले महाधिवेशनको मिति तय

रास्वपा सरकारबाट बाहिरिदा सात दलीय गठबन्धनमा धक्का

काठमाडौँ, २३ माघ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सातदलीय गठबन्धनको प्रचण्ड सरकारबाट डेढ महिना नपुग्दै बाहिरिएको छ । आइतबार बसेको पार्टीको केन्द्रीय समिति र संसदीय दलको बैठकले पार्टी सरकारबाट बाहिरिने

उमेश श्रेष्ठको माग सम्बोधन गर्न नसकिने

काठमाडौँ, २३ माघ । निर्वाचन आयोगले चितवन क्षेत्र नं २ मा उपनिर्वाचनबाटै सांसद चयन हुने उल्लेख गर्दै रवि लामिछानेका निकटतम प्रतिस्पर्धी उम्मेदवार उमेश श्रेष्ठको माग सम्बोधन गर्न नसकिने जनाएको छ

एमाले केन्द्रीय कमिटी बैठक माघ २९ गते बस्ने

काठमाडौँ, २२ माघ । निर्वाचनको समीक्षालगायत विषयमा छलफल गर्न नेकपा (एमाले) को केन्द्रीय कमिटीको पाँचौँ बैठक यही माघ २९ गते बस्ने भएको छ । गत मङ्सिर ४ गतेको प्रतिनिधिसभा र

पाँचवटा सवारीसाधन ठोक्किँदा सोह्र जनाको मृत्यु

चीन, २२ माघ । मध्यचीनको हुनान प्रान्तमा पाँच वटा सवारीसाधन एकापसमा ठोक्किँदा १६ जनाको मृत्यु भएको स्थानीय अधिकारीहरूले बताएका छन् । सो ठक्करबाट सडकमा हुँइकिएका अन्य ४९ वटा सवारीसाधन क्षतिग्रस्त

लोकतान्त्रिक अभ्यास गरौँ: अध्यक्ष ओली

काठमाडौँ, २२ माघ । नेकपा (एमाले) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले परिपूर्ण लोकतन्त्रको अभ्यास गर्न सबै राजनीतिक दललाई आह्वान गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा बोल्दै

रास्वपाले सरकार छाड्ने, प्रधानमन्त्रीलाई राजीनामा बुझाउँदै

काठमाडौँ, २२ माघ । राष्ट्रिय स्वतन्त्र पार्टी सरकारबाट बाहिरिने भएको छ । रास्वपाको केन्द्रीय समिति र संसदीय दलको बैठक पछि आयोजित पत्रकार सम्मेलनमा पार्टी सभापति रवि लामिछानेले सरकार छाड्ने निर्णय

शेयर बजार सामान्य बढ्यो

काठमाडौँ, २२ माघ । हप्ताको पहिलो दिन शेयर बजार सामान्य बढेको छ । शेयर बजार परिसूचक नेप्से आइतवार एक दशमलव ५४ अङ्कले बढेर दुई हजार ९६ दशमलव शून्य नौ विन्दुमा

श्रममन्त्री अर्याल भन्छन्: म्यानपावर व्यवसायीलाई सुध्रिन समय दिन्छौँ

काठमाडौँ, २२ माघ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्यालले वैदेशिक रोजगारीमा जाने नेपालीलाई ठगी गरे तत्काल कारबाही गर्ने चेतावनी दिएका छन् । आइतवार मन्त्रालयमा भएको पत्रकार सम्मेलनमा