Logo
समाचार
हिउँ छल्न गाउँलेले गाउँ छाडे, तर हिउँ परेन

ताप्लेजुङ,२६ माघ । समुद्र सतहदेखि तीन हजार पाँच सय मिटरमा अवस्थित फक्ताङलुङ गाउँपालिका–६ घुन्साका पेमा शेर्पा गत मङ्सिर तेस्रो साता गाउँ छोडेर काठमाडौँतिर लागे । शेर्पा बसाइँसराइ भई गएको चाहिँ

प्रधानमन्त्री प्रचण्ड र यूएसएआईडी प्रमुख पावरबीच भेटवार्ता

काठमाडौँ, २५ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी नियोग (यूएसएआईडी) प्रमुख सामन्था पावरबीच भेटवार्ता भएको छ । बुधवार सिंहदरबारमा प्रधानमन्त्री प्रचण्डसँग यूएसएआईडी प्रमुख पावर नेतृत्वको

‘सङ्घीय संसद् भवनभित्रै पत्रकार भेटघाट कक्ष स्थापना गर्नुपर्छ’

काठमाडौँ, २५ माघ । नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङले सङ्घीय संसद् भवनभित्रै ‘पत्रकार भेटघाट कक्ष’ स्थापना गर्नुपर्ने प्रस्ताव गरेका छन् । बुधवार बसेको प्रतिनिधि सभा नियमावली मस्यौदा समितिको बैठकमा उपाध्यक्ष

संसदमा जात्रा देखियो: झाँक्री

काठमाडौँ, २५ माघ । नेकपा (एकीकृत समाजवादी) की सचिव एवम् पूर्वमन्त्री रामकुमारी झाँक्रीले सत्तारूढ राष्ट्रिय प्रजातन्त्र पार्टीको चर्को आलोचना गरेकी छन् । संसदभित्रै संविधानविरुद्ध विषवमन गरेर राप्रपाले ‘जात्रा’ देखाएको भन्दै

मङ्गलवार उच्च अङ्कले बढेको शेयर बजार आज घट्यो

काठमाडौँ, २५ माघ । मङ्गलवार उच्च अङ्कले बढेको शेयर बजार आज सामान्य घटेको छ । शेयर बजार परिसूचक नेप्से आज सात दशमलव १६ अङ्कले घटेर दुई हजार एक सय ७०

टर्की भूकम्प: भग्नावशेषमुनि जन्मिएका नवजात शिशुको उद्धार

सिरिया, २५ माघ । सिरियामा भूकम्पले भत्काएको भवनको भग्नावशेषबाट नवजात शिशुको उद्धार भएको छ । उद्धारकर्मीहरुले भूकम्प गइसकेपछि भग्नावशेषमुनि जन्मिएका शिशुको उद्धार गरेका बीबीसीले जनाएको छ । आमा मृत अवस्थामा

लुम्बिनी प्रदेशमा आज राष्ट्रिय सभा सदस्य उप-चुनाव हुँदै

दाङ, २४ माघ । लुम्बिनी प्रदेशमा आज राष्ट्रिय सभा सदस्य उप-चुनाव हुँदैछ । घोराहीको कर्मचारी मिलन केन्द्रमा बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म मतदान हुने प्रदेश निर्वाचन कार्यालय दाङका प्रमुख

मुग्लिन-नारायणगढ सडकको विकल्प तयार, फागुनदेखि सञ्चालनमा

चितवन, २५ माघ । मुग्लिन–नारायणगढ सडकको विकल्पका रूपमा शक्तिखोर–फिसलिङ सडक तयार भएको छ। उक्त सडकखण्ड आगामी फागुनभित्र सञ्चालनमा आउने भएको छ । ग्रामीण सडकका रूपमा निर्माण गरिएको यस सडकखण्डमा साना

टर्की भूकम्प अपडेट: मृत्यु हुनेको सङ्ख्या पाँच हजार नाघ्यो

टर्की, २४ माघ । सिरियाको सीमा नजिकै टर्कीमा सोमवार गएको शक्तिशाली भूकम्पका कारण मृत्यु हुनेको सङ्ख्या पाँच हजार जना नाघेको छ । टर्कीमा तीन हजार पाँच सय र सिरियामा एक

सहकार्य र समन्वयबाट सभा सञ्चालन: अर्याल

काठमाडौँ, २४ माघ । राष्ट्रियसभाका नवनिर्वाचित उपाध्यक्ष उर्मिला अर्यालले राष्ट्रियसभाको गरिमालाई कायम राखी सम्पूर्ण सासंदको सहकार्य र समन्वयबाट निपष्क्ष रुपमा सभा सञ्चालन गर्न सक्दो प्रयास गर्ने बताएकी छन् । सिंहदरबारस्थित