Logo
समाचार
चीनद्वारा साठी लाख अमेरिकी डलर सहयोग घोषणा

चीन, २४ माघ । चीनले टर्कीएका भूकम्प पीडितका लागि ६० लाख अमेरिकी डलर सहयोग उपलब्ध गराउने घोषणा गरेको छ । आपत्कालीन सहायताअन्तर्गत उक्त रकम टर्कीएलाई उपलव्ध गराउने घोषणा भएको हो

भारतलाई हराउँदै नेपाल फाइनलमा

बङ्लादेश, २४ माघ । बङ्गलादेशमा भइरहेको २० वर्षमुनिको साफ महिला च्याम्पियनशिप फुटबलमा नेपाल भारतलाई हराउँदै फाइनलमा पुगेको छ । ढाकाको वीर श्रेष्ठ शहीद सिपाही मुस्तोफा कमल स्टेडियममा भएको खेलमा नेपालले

शेयर बजार आज उच्च अङ्कले बढ्यो

काठमाडौँ, २४ माघ । शेयर बजार आज उच्च अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ७६ दशमलव ६४ अङ्कले बढेर दुई हजार एक सय ७७ दशमलव ३५ विन्दुमा

राष्ट्रियसभाकी उपाध्यक्ष अर्यालले लिइन् पद तथा गोपनीयताको शपथ

काठमाडौँ, २४ माघ । राष्ट्रियसभाकी उपाध्यक्ष उर्मिला अर्यालले पद तथा गोपनीयताको शपथ लिएकी छन्। राष्ट्रपति भवन शीतल निवासमा आयोजित एक समारोहका बीच उनले आज पद तथा गोपनीयताको शपथ लिएकी हुन्।

मधेस प्रदेशले पायो पूर्णता

जनकपुरधाम, २४ माघ । मधेस प्रदेशको मन्त्रिपरिषद्ले पूर्णता पाएको छ । मुख्यमन्त्री सरोजकुमार यादवले माओवादी केन्द्रलाई पनि सरकारमा सहभागी गराएर तेस्रो पटक मन्त्रिपरिषद् विस्तार गरेका हुन् । माओवादी केन्द्रबाट उद्योग

जसपा र उन्मुक्तिले संघीय मञ्चसँग ग¥यो पार्टी एकताको प्रस्ताव

काठमाडौँ, २४ माघ । जनता समाजवादी पार्टी, नेपाल (जसपा)ले संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चलाई पार्टी एकताका लागि औपचारिक पत्राचार गरेको छ । उपेन्द्र यादव नेतृत्वको जसपाले आइतबार कुमार लिङ्देन नेतृत्वको संलोरामलाई

गण्डकी प्रदेशसभाको बैठक बस्दै

पोखरा, २४ माघ । गण्डकी प्रदेशसभाको बैठक आज दिउँसो १ बजे बस्ने भएको छ । बैठकमा ‘विनियोजन ऐन, २०७९ लाई संशोधन गर्न बनेको विधेयक’माथि छलफल हुने कार्यसूची रहेको प्रदेशसभा सचिवालयका

टर्की भूकम्प अपडेट: मृत्यु हुनेको सङ्ख्या ४३ सय नाघ्यो

टर्की, २४ माघ । सिरियाको सीमा नजिकै टर्कीमा सोमबार गएको शक्तिशाली भूकम्पमा परेर मृत्यु हुने र घाइतेको सङ्ख्या तीव्र गतिमा बढिरहेको छ । अहिलेसम्म दुई वटा देशमा गरी ४३ सयभन्दा

पोखरामा दुर्घटना भएको यती एयरको पखेटामा समस्या

काठमाडौँ, २४ माघ । माघ १ गते पोखरामा दुर्घटनामा परेको यती एयरलाइन्सको एन–एएनसी एटीआर विमान दुर्घटनाको प्रारम्भिक कारणमा पखेटामा समस्या आएको देखिएको छ । दुर्घटना भएको विमानको ब्ल्याक बक्समा रहेको

पल शाहलाई अदालतमा उपस्थित गराउन आदेश

तनहुँ, २४ माघ । बालयौन दुराचारको मुद्दामा नवलपुर अदालतको फैसलापछि तनहुँ कारागारको थुनामा रहेका नायक पूर्णविक्रम (पल) शाहलाई अदालतमा उपस्थित गराउन उच्च अदालतले आदेश दिएको छ । नाबालिगलाई यौन दुराचार