Logo
समाचार
सरकार र चिकित्सक संघबीच ६ बुँदे सहमति, चिकित्सकहरू तत्काल काममा फर्कने

काठमाडौँ — सरकार र नेपाल चिकित्सक संघ (एनएमए) बीचको वार्ता सहमतिपछि टुंगिएको छ । सरकारका प्रतिनिधि तथा नेपाल चिकित्सक संघका प्रतिनिधिबीच प्रधानमन्त्री कार्यालयमा आइतबार बिहान भएको वार्तासँगै ६ बुँदे सहमति भएपछि

क्यानडाको आकाशमा उडिरहेको अज्ञात वस्तुलाई खसालियो

क्यानडा, २९ माघ । क्यानडाको आकाशमा उडिरहेको एक अज्ञात वस्तुलाई अमेरिकी वायु सेनाको युद्धक विमानले क्षेप्यास्त्र प्रहार गरी खसालेको छ । क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले पछिल्लो पटक देखिएको उक्त अज्ञात

पेन्सन पाउने उमेर ६२ वर्षबाट बढाएर ६४ वर्ष पुर्याएको विरोधमा फ्रान्समा प्रदर्शन

फ्रान्स, २९ माघ । फ्रान्समा सेवानिवृत्तिभरण अर्थात् पेन्सन पाउने उमेर ६२ वर्षबाट बढाएर ६४ वर्ष पुर्या‍उने योजनाको विरोध गर्दै हजारौँ मानिसले प्रदर्शन गरेका छन् । फ्रान्सेली सरकारले सेवानिवृत्तिभरण कोषको बोझ

नेपाल चिकित्सक सङ्घ र सरकारबीच वार्ता जारी

काठमाडौँ, २९ माघ । देशभरका अस्पतालको अत्यावश्यक सेवा बन्द गरेर आन्दोलनमा रहेको नेपाल चिकित्सक सङ्घ र सरकारबीच वार्ता जारी रहेको छ । प्रधानमन्त्री कार्यालय सिंहदरबारमा सरकारका प्रतिनिधि र चिकित्सक सङ्घका

प्रतिनिधि सभाको बैठक आज बस्दै

काठमाडौँ, २९ माघ । प्रतिनिधि सभाको बैठक आज बस्दै छ । दिउँसो तीन बजे संसद् भवन नयाँ बानेश्वरमा बस्ने बैठकमा सम्भावित तीन कार्यसूची छन् । संघीय संसद सचिवालयले सार्वजनिक गरेको

रियल मड्रिड बन्यो क्लब विश्व कप च्याम्पियन

मोरक्को, २९ माघ । स्पेनिस क्लब रियल मड्रिड फिफा क्लब विश्व कप च्याम्पियन बनेको छ । साउदी अरेबियाको अल हिलाललाई ५-३ गोल अन्तरले हराउँदै रियल मड्रिड पाँचौँ पटक क्लब विश्व

ग्वार्कोमा ‘फ्लाइओभर’को काम सुरु

काठमाडौं, २९ माघ । ललितपुरको चक्रपथस्थित ग्वार्को चोकमा मुलुककै पहिलो ‘फ्लाइओभर’ निर्माण सुरु भएको छ । सडक विभागका महानिर्देशक अर्जुनजङ्ग थापाले निर्माण गरिने स्थलको कालोपत्रे उप्काएर ‘ग्रेट सेप्रेटेड इन्टरसेक्सन’को शनिबार

धमाधम जंगल बाँड्दै सरकार

काठमाडौँ, २९ माघ । सरकारले पछिल्लो ६ महिनामै ३०० हेक्टरभन्दा बढी जंगल (वन क्षेत्र) २१ निजी कम्पनीलाई भोगाधिकार प्रयोग गर्न अनुमति दिएको छ । केबलकार तथा सिमेन्ट उद्योगलाई समेत वन

आइतबार देशभरका अस्पतालमा अत्यावश्यक बाहेकका सेवा बन्द

काठमाडौँ, २८ माघ । प्रहरीले डाक्टर कुटेको विरोधमा भोलि देशभरका अस्पताल र स्वास्थ्य संस्थामा अत्यावश्यक बाहेकका सेवा बन्द हुने भएका छन् । आफ्ना आजीवन सदस्य एवम् राष्ट्रिय ट्रमा सेन्टरका वरिष्ठ

प्रदेशको नामकरण नहुँदा लज्जाबोध भएको छ: कार्की

विराटनगर, २८ माघ । प्रदेश नं १ का मुख्यमन्त्री हिक्मत कार्कीले प्रदेश सरकारलाई मितव्ययी र विकासमुखी बनाउन आफू लागि परेको बताएका छन् । नेपाल रेडक्रस सोसाइटी झापा शाखाको ४९औँ जिल्ला