
काठमाडौँ, २८ माघ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले राष्ट्रपति विद्यादेवी भण्डारीको सवारीका क्रममा चिकित्सकमाथि भएको आक्रमण अशोभनीय र दु:खद भएको बताएका छन् । घटनामा संलग्नलाई कारबाही गरिनुपर्ने उनले उल्लेख

अमेरिका, २८ माघ । अमेरिकाले भूकम्प प्रभावित टर्की र सिरियामा ८ करोड ५० लाख डलर सहयोग गर्ने घोषणा गरेको छ। अमेरिकी सरकारको मानवीय सहायता संस्था यूएसएआईडीले भूकम्प प्रभावित क्षेत्रमा राहत

युक्रेन, २८ माघ । रुसले युक्रेनमा व्यापक क्षेप्यास्त्र र ड्रोन आक्रमण गरेको छ । पूर्वी क्षेत्रमा प्रभाव जमाउने उद्देश्यका साथ रुसले हवाई आक्रमण गरेको हो । रुसी सेनाले ७१ वटा

काठमाडौँ, २८ माघ । विवेकशील साझा पार्टीको प्रथम महाधिवेशन आज समापन हुने भएको छ । हिजो काठमाडौँको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा सुरु भएको सो महाधिवेशन आज समापन हुने भएको छ

इस्तानबुल, २८ माघ (एपी) । टर्कीएको पूर्वी भाग र छिमेकी सिरियामा सोमबार भएको भूकम्पमा परी हालसम्म २२ हजार तीन सय ६८ जनाको मृत्यु भएको छ भने दशौँ हजार घाइते भएका

मन्त्रालयका प्रवक्ता तान केफेईले बिहीबार ढिलो जारी गरेको विज्ञप्तिमा अमेरिकी कारबाहीले ‘गम्भीर रूपमा अन्तर्राष्ट्रिय मान्यताहरूको उल्लङ्घन गरेको र विनाशकारी उदाहरण स्थापित गरेको’ बताए । “अमेरिकाको यो गैरजिम्मेवारपूर्ण र गम्भीर गलत

कञ्चनपुर, २७ माघ । सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री कमलबहादुर शाहले स्थिर सरकार निर्माणका लागि सबैसँग छलफल गर्ने बताएका छन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज पदभार ग्रहण गरे लगत्तै उनले

काठमाडौँ, २७ माघ । फौजदारी अपराधको मुद्दाको अन्तिम किनारा नहुन्जेल आरोपित सांसदको पद कायम नै रहने भएको छ । प्रतिनिधि सभा नियमावली मस्यौदा समितिको शुक्रवार सिंहदरबारमा बसेको बैठकले फौजदारी अभियोग

इस्तानबुल, २७ माघ । टर्कीको पूर्वी भाग र छिमेकी सिरियामा सोमबार गएको भूकम्पमा परी हालसम्म २२ हजार तीन सय ६८ जनाको मृत्यु भएको छ भने दशौँ हजार घाइते भएका छन्

काठमाडौँ, २७ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग नेपालका लागि साउदी अरेबियाका राजदूत साद अबु हाइमेदले शुक्रवार शिष्टाचार भेट गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा भएको भेटमा द्विपक्षीय