
फाइल तस्बिर काठमाडौँ, १ फागुन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संसदीय दल र केन्द्रीय समितिको बैठक जारी रहेको छ । बैठक पार्टी केन्द्रीय कार्यालय बसुन्धारामा केहीबेरेअघि सुरु भएको हो

काठमाडौँ, १ फागुन । नेपालले भूकम्पबाट प्रभावित टर्कीमा राहत सामग्री पठाएको छ । औषधि, मेडिकल उपकरण, न्यानो कपडालगायत अन्य अत्यावश्यक सामग्रीहरू गरी २२ टनभन्दा धेरै राहत पठाएको परराष्ट्र मन्त्रालयले जनाएको

तस्बिर : एजेन्सी न्युजिल्यान्ड, १ फागुन । न्युजिल्यान्डमा भीषण वर्षासँगै आएको बाढी र चक्रवातका कारण हजारौँ नागरिक प्रभावित भएका छन् । बाढी र चक्रवातका कारण बिजुली र खानेपानीको आपूर्ति बन्द

बर्दिया, १ फागुन । बीमाको रकम दाबी गर्न बर्दियामा चालकले फोर्स गाडीमा आगजनी गरेका छन् । जिल्ला प्रहरीका कार्यालय बर्दियाका प्रहरी सहायक हबल्दार नाराण ओलीले गाडी बिग्रिएकाले मर्मतका लागि बढी

काठमाडौँ — द्विपक्षीय परराष्ट्र सचिवस्तरीय संयन्त्रको बैठक बस्न परराष्ट्र सचिव भरतराज पौड्याल र भारतका विदेश सचिव विनयमोहन क्वात्रा याक एन्ड यति होटलमा आइपुगेका छन् । भारतीय विदेश सचिव विनयमोहन क्वात्रा दुई

काठमाडौँ, १ फागुन । आइतबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले फागुन १ गते जनयुद्ध दिवसका रूपमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को

मेचीनगर, २९ माघ । प्रदेश १ का सांसद गोपाल तामाङले अबको चार वर्षमा देखिने गरिको एउटा राम्रो काम भएपनि गर्न आग्रह गरेका छन् । आइतबार मेचीनगर नगरपालिकाको दोस्रो नगरसभाकोे दोस्रो

काठमाडौँ, २९ माघ । सरकारले जनयुद्ध दिवसका दिन (फागुन १) गते भोलि सार्वजनिक बिदा दिने निर्णय गरेको छ । आज प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले फागुन १

फिलिपिन्स, २९ माघ । दक्षिणी फिलिपिन्समा भएको सवारी दुर्घटनामा छ जना प्रहरी अधिकृतसहित सात जनाको मृत्यु भएको छ भने अन्य २२ जना घाइते भएका छन् । मिसामिस ओरिएन्टल प्रान्तमा दुईवटा

काठमाडौँ, २९ माघ । हप्ताको पहिलो दिन आज शेयर बजार उच्च अङ्कले घटेर राताम्मे भएको छ । शेयर बजार परिसूचक नेप्से आज ६० दशमलव ७७ अङ्कले घटेर दुई हजार एक