Logo
समाचार
माओवादी केन्द्रको पदाधिकारी बैठक आज पनि बस्दै

काठमाडौँ, १७ माघ । सत्तारूढ दल नेकपा (माओवादी केन्द्र)को पदाधिकारी बैठक आज पनि बस्दै छ । बैठक मध्याह्न १२ बजे पार्टी केन्द्रीय कार्यालय, पेरिसडाँडामा बस्नेछ । सोमबारदेखि सुरु भएको पदाधिकारी

सन्दीपविरुद्ध महान्यायाधिवक्ताको कार्यालय सर्वोच्च जाने

काठमाडौँ, १७ माघ । जबर्जस्ती करणीको अभियोग लागेका राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान सन्दीप लामिछानेलाई धरौटीमा रिहा गर्ने आदेश बदरको माग गर्दै महान्यायाधिवक्ताको कार्यालय सर्वोच्च अदालत जाने भएको छ । थुनछेक

प्रभु बैंकको सिइओ नियुक्ति विरुद्ध उच्च अदालतमा मुद्दा

काठमाडौँ, १७ माघ । प्रभु बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सिइओ) नियुक्ति ‘बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३’ (बाफिया) को प्रावधान विपरीत रहेको भन्दै उच्च अदालत पाटनमा मुद्दा दायर भएको

विद्युतीय राहदानीः एक महिनाका लागि अनलाइन बुकिङ खुला

काठमाडौँ, १७ माघ । विद्युतीय राहदानीको उपलब्धतालाई सर्वसुलभ र सहज गराउन सोमबारदेखि एक महिनाका लागि अग्रिम अनलाइन बुकिङ खोलिएको छ । राहदानी विभागमा दैनिक एक हजार आठ सय जनाले अनलाइन

पत्रकारहरूलाई संसदमा सहजरूपमा रिपोर्टिङ गर्ने वातावरण बनाउँछु: घिमिरे

काठमाडौँ, १६ माघ । सभामुख देवराज घिमिरेले पत्रकारहरूलाई संसदमा सहजरूपमा रिपोर्टिङ गर्ने वातावरण बनाउने बताएका छन् । सोमवार संसदीय मामिला पत्रकार समाजमा आबद्ध पत्रकारहरूसँग परिचयात्मक भेटघाट गर्दै सभामुख घिमिरेले पत्रकारहरूलाई

पाकिस्तानमा बम विस्फोट: मृत्यु हुनेको सङ्ख्या ३२ जना पुग्यो

पाकिस्तान, १६ माघ । पाकिस्तानको पेशावर सहरमा एक मस्जिदमा बम विस्फोटमा परेर मृत्यु हुनेको सङ्ख्या ३२ जना पुगेको छ । विस्फोटमा एक सय ५० जनाभन्दा धेरै घाइते भएका बीबीसीले जनाएको

नेपाल र अमेरिकाबीचको सम्बन्ध थप सुमधुर बनाउनेछौँ: उपमन्त्री नुल्यान्ड

काठमाडौँ, १६ माघ । दुई दिने नेपाल भ्रमणमा रहेकी अमेरिकी उप-विदेश मन्त्री भिक्टोरिया नुल्यान्डले नेपाल र अमेरिकाबीचको सम्बन्ध र सहकार्यलाई थप अघि बढाउने बताएकी छन् । सोमवार ललितपुरमा पत्रकार सम्मेलन

‘गृहमन्त्री कसलाई बनाउने भन्ने जिम्मा प्रधानमन्त्रीको हो’

काठमाडौँ, १६ माघ । सत्तारूढ नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष कृष्णबहादुर महराले गृहमन्त्री कसलाई बनाउने भन्ने कुराको टुङ्गो लगाउने जिम्मेवारी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भएको बताएका छन् । सोमवार पार्टी

अमेरिकी उपविदेश मन्त्री नुल्यान्डले भेटिन् ओलीलाई

काठमाडौँ, १६ माघ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसँग सयुक्त राज्य अमेरिकाका कूटनीतिक तथा राजनीतिक मामिलासम्बन्धी उपविदेशमन्त्री भिक्टोरिया नूल्यान्डबीच शिष्टाचार भेटवार्ता भएको छ । सिंहदरबारस्थित एमाले संसदीय दलको कार्यालयमा

शेयर बजार उच्च अङ्कले घट्यो

काठमाडौँ, १६ माघ । शेयर बजार सोमवार उच्च अङ्कले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज ४१ दशमलव ०१ अङ्कले घटेर दुई हजार एक सय २७ दशमलव ५२ विन्दुमा