
पोखरा, ३० पुस । गण्डकी प्रदेशको सभामुखमा सत्तारुढ गठबन्धनबाट नेकपा (माओवादी केन्द्र) का कृष्णप्रसाद धिताल निर्वाचित भएका छन् । उनले ३२ मत पाएका हुन् । गठबन्धनका उम्मेदवार धिताललाई नेकपा (एमाले)का

काठमाडौँ, ३० पुस । नेकपा (माओवादी केन्द्र)का उपमहासचिव वर्षमान पुनको स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना भएका छन् । माघी पर्वका लागि गृहजिल्ला रोल्पा पुगेका नेता पुनको स्वास्थ्यमा समस्या देखिएपछि उपचारका

पोखरा, ३० पुस । गण्डकी प्रदेशसभाको सभामुख पदमा नेकपा (माओवादी केन्द्र) का कृष्ण धिताल र नेपाली कांग्रेसका सरस्वती अर्यालले उम्मेदवारी दिएका छन् । सत्ता गठबन्धनका तर्फबाट उम्मेदवार भएका धितालको प्रस्तावकमा

इरान, ३० पुस । इरानले आफ्ना पूर्व-उपरक्षामन्त्री अलिरेजा अकबरीलाई फाँसी दिएको छ । यसअघि मृत्युदण्ड सुनाइसकेको इरानले हिजो फाँसी दिएको हो । फाँसी दिनुअघि बुधबार परिवारका सदस्यहरूलाई अन्तिम भेटका लागि

धनकुटा, ३० पुस । धनकुटाको छथरजोरपाटी गाउँपालिका वडा नम्बर-६ सिँधुवा बजारमा भएको आगलागीबाट ४९ लाख रुपैयाँ बराबरको क्षति भएको छ । आगलागीबाट दुई घरमा पूर्ण तथा चार वटा घरमा आंशिक

कावासोती, ३० पुस । निर्माणाधीन पूर्व पश्चिम राजमार्गको नारायणघाट बुटवल सडकखण्डमा कालोपत्रको परीक्षण सुरु गरिएको छ । आयोजनाको पूर्वी खण्डको भेडाबारीमा शुक्रबार एक सय २० मिटर सडकमा अलकत्रा हालेर कालोपत्रको

पाँचथर, ३० पुस । नेपाल अलैँची व्यवसायी महासङ्घले अलैँची उत्पादक कृषकदेखि सरकारसम्म अन्तक्र्रिया गरी अलैँचीमा रहेका समस्या समाधानको प्रयास थालेको छ । ‘कालो सुन’को उपनाम पाएको नगदेबाली अलैँचीको उत्पादन, गुणस्तर

काठमाडौँ, ३० पुस । नेपालमा अन्तर्राष्ट्रिय विमानस्थल बनेको सात दशकपछि तेस्रो अन्तर्राष्ट्रिय विमानस्थल तयार भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले आफ्नो वेबसाइटमार्फत एरोनटिकल पब्लिकेसन इन्फर्मेसन (एआईपी) सार्वजनिक गरेसँगै राष्ट्रिय

भारत, २९ पुस । पश्चिमी भारतको महाराष्ट्र राज्यमा शुक्रबार तीव्र गतिमा रहेको बस विपरीत दिशाबाट आएको सामान बोकेको ट्रकसँग ठोक्किँदा कम्तीमा १० जनाको मृत्यु भएको छ । त्यस्तै अन्य थुप्रै

विराटनगर, २९ पुस । प्रदेश नं १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत प्राप्त गरेका छन् । नेपालको संविधानको धारा १६८ को उपधारा (४) तथा प्रदेश नं १ को प्रदेशसभा