Logo
समाचार
इलामको नयाँबजार आसपास केन्द्रविन्दु भएर भूकम्प

काठमाडौं, २४ माघ । इलाम जिल्लाको माइजोगमाई गाउँपालिकास्थित नयाँबजार आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार इलाम जिल्लाको माइजोगमाई गाउँपालिकास्थित नयाँबजार आसपास

दुर्गा प्रसाईँलाई बिनाशर्त रिहा गर्न राप्रपाको माग

काठमाडौं, २४ माघ । राप्रपाले राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाअभियान नेपालका संयोजक दुर्गा प्रसाईँलाई बिनाशर्त रिहा गर्न सरकारसँग माग गरेको छ। अध्यक्ष राजेन्द्र लिङ्देनद्वारा जारी विज्ञप्तिमा प्रसाईँलाई

बहुआयामिक उम्मेदवारीले झापा–२ को चुनाव चासोको केन्द्र

झापा, २२ माघ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै जाँदा झापा क्षेत्र नं २ मा चुनावी सरगर्मी तीव्र बनेको छ। निवर्तमान सभामुख र उपसभामुखदेखि पूर्वमन्त्री, कानुनविद्,

रास्वपाका वरिष्ठ नेता बालेन तेस्रो चरणको जिल्ला दौडाहामा, मोरङ–सुनसरी हुँदै आज उदयपुर पुग्दै

झापा, २१ माघ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) आज तेस्रो चरणको जिल्ला दौडाहामा निस्कँदै छन्। पहिलो चरणमा बिर्तामोड हुँदै इलाम, पाँचथर, ताप्लेजुङ, तेह्रथुम र धनकुटा

प्रचण्डको भिडियो सन्देश: “सत्ता मेरो लक्ष्य होइन, परिवर्तन नै मेरो प्रतिबद्धता”

काठमाडौं, १८ माघ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्कमल दाहाल ‘प्रचण्ड’ले आइतबार सार्वजनिक गरेको भिडियो सन्देशमार्फत आफू सत्ता प्राप्तिको दौडमा नभई देशमा दीर्घकालीन परिवर्तनको पक्षमा रहेको बताएका छन्।

राष्ट्रपति पौडेलको जापान भ्रमण आजदेखि

काठमाडौं, १८ माघ । राष्ट्रपति रामचन्द्र पौडेल आज जापानको औपचारिक भ्रमणमा निस्कँदैछन्। परराष्ट्र मन्त्रालयका अनुसार उनले माघ २१ गतेसम्म जापानमा रहने कार्यक्रम तय भएको छ। नेपाल र जापानबीच कूटनीतिक सम्बन्ध

काँकडभिट्टा-लौकही एसियन हाइवे निमाणको दुई वर्षमा ३५ प्रतिशत मात्र काम

झापा, १३ माघ । एसियाली राष्ट्रहरूलाई सडक सञ्जालमार्फत जोड्ने लक्ष्यसहित अघि बढाइएको ‘एसियन हाइवे’ परियोजनाको काँकडभिट्टा–लौकही खण्डमा निर्माण कार्यले गति लिएको छ। दुई वर्षअघि सुरु भएको आयोजनामा हालसम्म करिब ३५

लिङ्देनले सञ्चारकर्मीमाझ सार्वजनिक गरे चुनावी प्रतिबद्धता, “हाम्रो गठबन्धन जनतासँग मात्रै”

झापा, १२ माघ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष तथा झापा क्षेत्र नम्बर ३ का उम्मेदवार राजेन्द्र प्रसाद लिङ्देनले आफ्नो निर्वाचन क्षेत्रका क्रियाशील सञ्चारकर्मीहरूसँग भेटघाट गर्दै चुनावी प्रतिबद्धता सार्वजनिक गरेका

बिर्तामोड बसपार्कबासी आन्दोलित, उम्मेदवार प्रवेशमा रोकको चेतावनी

झापा, ११ माघ । राजनीतिक दल र नेताहरूले लामो समयदेखि आफ्ना समस्यालाई बेवास्ता गरेको आरोप लगाउँदै बिर्तामोड बसपार्क क्षेत्रका स्थानीय बासिन्दा आन्दोलनमा उत्रिएका छन्। निर्वाचन नजिकिँदै गर्दा उनीहरूले ५१ बिघा

रविविरुद्धको मुद्दामा थप प्रमाण झिकाउन आदेश

काठमाडौं, ११ माघ । सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी संशोधनविरुद्धको मुद्दामा थप प्रमाण झिकाउन आदेश दिएको छ। न्यायाधीश डा मनोजकुमार