
काठमाडौँ, २५ पुस । सरकारले न्यूनतम साझा कार्यक्रम सार्वजनिक गरेको छ । उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णु पौडेलले सरकारमा सहभागी दलहरूले उठाएका साझा विषयलाई समेटेर न्यूनतम साझा कार्यक्रम सार्वजनिक गरेका हुन्

पाकिस्तान, २५ पुस । पाकिस्तानको दक्षिणपश्चिमी बलुचिस्तान प्रान्तको किला सैफुल्लाह जिल्लामा आइतबार राति यात्रुवाहक बस र ट्रक एक आपसमा ठोक्किँदा कम्तिमा सात जनाको मृत्यु हुनाका साथै अन्य २० जना घाइते

काठमाडौँ, २५ पुस । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारले लोकतन्त्रको रक्षा, सम्वद्र्धन र सुदृढीकरणका लागि काम गर्ने बताएका छन् । निर्वाचनपछिको पहिलो प्रतिनिधिसभा बैठकलाई आज सम्बोधन गर्दै

जनकपुरधाम, २५ पुस । जनता समाजवादी पार्टी (जसपा) को मधेस प्रदेशको संसदीय दलको नेतामा सरोज यादव चयन भएका छन् । चुनावी प्रकृयामा जाँदा मुख्यमन्त्री लालवावु राउतले उम्मेदवारी फिर्ता लिएपछि यादव

काठमाडौँ, २५ पुस । सङ्घीय संसद्को पहिलो बैठक जारी रहेको छ । गएको मङ्सिर ४ गतेको चुनावपछि आज सोमवार प्रतिनिधि सभाको पहिलो बैठक बसेको हो । बैठकमा सभाका ज्येष्ठ सदस्य

मेचीनगर, २५ पुस । मेचीनगर नगरपालिकाबाट काज बिदा लिएर गएका प्रमुख प्रशासकीय अधिकृत राजकपुर चौलागाई आज नगरपालिका फर्किएका छन् । तर, नगरपालिकाले उनलाई हाजिर गर्न दिएन । आज विहान कार्यालय

काठमाडौँ, २५ पुस । नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका लागि विश्वासको मत माग्ने निर्णय गरेको छ। सोमबार बसेको माओवादी केन्द्रको संसदीय दलको बैठकले नेपाली कांग्रेस लगायतका गठबन्धन बाहिरका

काठमाडौँ, २५ पुस । राष्ट्रिय जनमोर्चा (राजमो)ले सरकारलाई विश्वासको मत नदिने भएको छ । राजमोका अध्यक्षसमेत रहेका सांसद चित्रबहादुर केसीले विश्वासको मत नदिने बताए । राजमोबाट प्रतिनिधिसभामा उनी एक मात्रै

काठमाडौँ, २५ पुस । नेकपा (माओवादी केन्द्र)को संसदीय दलको बैठक जारी रहेको छ । प्रतिनिधिसभाको बैठक अघि सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा संसदीय दलको बैठक बसेको हो । प्रतिनिधिसभाको बैठक आज

काठमाडौँ, २५ पुस । प्रतिनिधिसभाको निर्वाचन सम्पन्न भएपछि सङ्घीय संसद्को अधिवेशन आजदेखि प्रारम्भ हुँदैछ । नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा अपराह्न १ बजेदेखि प्रतिनिधिसभा र राष्ट्रियसभाका बैठक अलग अलग सञ्चालन