Logo
समाचार
सरकारले फागुन २२ गतेभित्र अध्यादेश निर्णयार्थ पेश गर्ने

काठमाण्डौ, १७ फागुन । सत्ता साझेदार दलको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकले संसदमा पेश भएको अध्यादेशलाई आगामी फागुन २२ गतेभित्र निर्णयार्थ प्रस्तुत गर्ने निर्णय गरेको छ । शुक्रबार बालुवाटारमा बसेको संयन्त्रको

‘नो केबलकार समूह’ ले गर्‍यो थप आन्दोलनका कार्यक्रम घोषणा

झापा, १६ फागुन । ‘नो केबलकार समूह’ले थप आन्दोलनका कार्यक्रम घोषणा गरेको छ। आन्दोलनरत समूहले बिहीबार विज्ञप्ति प्रकाशित गरी १७ गतेदेखि आन्दोलनको नयाँ कार्यक्रम घोषणा गरेका हुन्। कोशी प्रदेशका १४

सिन्धुपाल्चोक केन्द्र भएर ६.१ म्याग्निच्यूडको भूकम्प

काठमाण्डौ, १६ फागुन । शुक्रबार बिहानका राति काठमाडौं उपत्यकामासहित देशभर ठुलो भूकम्पको धक्का महसुस भएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्दका अनुसार शुक्रबार बिहानका राति २ः५१ बजे सिन्धुपाल्चोकको भैरवकुण्ड

राप्रपाले लुम्बिनीमा शक्ति प्रदर्शन गर्ने

काठमाण्डौ, १५ फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टी लुम्बिनीले फागुन १७ गते शनिबार प्रदेशस्तरीय आमसभा गर्ने भएको छ । केन्द्रबाट शीर्ष नेतालाई बोलाएर राप्रपाले कार्यक्रम गर्न लागेको हो । यसअघि गत

ज्ञानेन्द्र शाहीले संसदमा बोल्दा एमाले माओवादीको प्रतिवाद (भिडिओ)

काठमाण्डौ, १३ फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानेन्द्र बहादुर शाहीले प्रतिनिधि सभामा राष्ट्रिय सभालाई फेरी बृद्धहरुको सभा भन्ने धारणा दोहोर्याउनुभएको छ । मंगलबार बसेको बैठकमा राष्ट्रिय सभालाई

देश विकास हुँदैछ, युवा निराश हुनु पर्दैन : प्रधानमन्त्री

काठमाण्डौ, १३ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुक अध्याँरो युगबाट भर्खरै उज्ज्यालो युगमा प्रवेश गरेकाले युवाहरु निराश हुनुनपर्ने बताउनुभएको छ । जोरपाटीस्थित नेपाल मेडिकल कलेज तथा शिक्षण अस्पतालको रजत

प्रतिनिधिसभा बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची

काठमाण्डौ, १३ फागुन । प्रतिनिधिसभा बैठक बस्दैछ। संघीय संसद भवन नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ। सो बैठक दिउँसो १ बजे बोलाइएको छ। संसद सचिवालयका अनुसार आजको बैठकमा संस्कृति, पर्यटन तथा

‘जनतासँग माओवादी तराई-मधेश जागरण अभियान’ झापाको कचनकवलबाट सुरु

झापा, १२ फागुन ।  नेकपा माओवादी केन्द्रको ‘जनतासँग माओवादी तराई–मधेश जागरण अभियान’ सोमबार झापाबाट सुरु भएको छ। पार्टी अध्यक्ष उवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले झापाको कचनकवलबाट जनतासँग माओवादी तराई–मधेश

प्रतिनिधिसभा बैठक आज बस्दै, कस्तो छ कार्यसूची ?

काठमाडौँ, १२ फागुन । प्रतिनिधिसभा बैठक बस्दैछ। संघीय संसद भवन नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ। सो बैठक दिउँसो १ बजे बोलाइएको छ। संसद सचिवालयका अनुसार आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा

ताप्लेजुङ सदरमुकाममा निषेध आदेश जारी

ताप्लेजुङ, ११ फागुन । ताप्लेजुङ झडपका घटना बढ्दै गएर हिंसात्मक रुप लिन थालेपछि जिल्ला प्रशासन कार्यालयले निषेध आदेश जारी गरेको छ। शनिवार साँझ प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले निषेध आदेश