
सोमालिया, १० मंसिर । अन्तरराष्ट्रिय साझेदारहरूको समर्थनमा रहेको सोमाली सुरक्षा बलले शुक्रबार दक्षिणी सोमालियामा गरेको स्टिङ अपरेसनमा अल-शबाबका १५ लडाकू मारिएका छन् । सूचना, संस्कृति तथा पर्यटन मन्त्रालयले सोमालियाको राजधानी

चितवन, १० मङ्सिर । चितवन क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यमा राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष विक्रम पाण्डे विजयी भएका छन् । शुक्रबार राति सम्पन्न मतगणनामा पाण्डे नौ हजार दुई सय

तेह्रथुम, १० मङ्सिर । तेह्रथुम निर्वाचन क्षेत्र नं १ मा मा नेपाली कांग्रेसका उम्मेदवार सीता गुरुङ प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएकी छन् । निर्वाचन आयोगको मतपरिणामअनुसार गुरुङ १९ हजार सात सय

काठमाडौँ, ९ मंसिर । सर्वोच्च अदालतमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको संवैधानिक क्षेत्राधिकारलाई सङ्कुचित बनाइ नीतिगत तहका भ्रष्टाचारीलाई उन्मुक्ति दिने कानुनी व्यवस्था खारेजीको माग गर्दै रिट निवेदन दायर गरिएको छ ।

कालीकोट, ९ मंसिर । कालीकोटमा प्रतिनिधिसभा सदस्यमा सत्ता गठबन्धनबाट नेकपा (माओवादी केन्द्र) का महेन्द्रबहादुर शाही विजयी भएका छन् । उनले नेकपा (एमाले) का नगेन्द्र शाहीलाई छ हजार बढी मतान्तरले पराजित

काठमाडौँ, ९ मंसिर । पछिल्लो मतगणना परिणामअनुसार समानुपातिक प्रणालीतर्फ नेकपा एमाले र नेपाली कांग्रेसले १० लाखभन्दा बढी मत सङ्ख्या पुर्याएका छन् । निर्वाचन आयोगले पछिल्लो पटक अद्यावधिक गरेको परिणाम अनुसार

युक्रेन, ९ मंसिर । करिब नौ महिनादेखि रुसी आक्रमण झेलिरहेका युक्रेनी नागरिकको जीवन कष्टकर बनिरहेको छ । राजधानी किएभका बासिन्दा बिहीबार पिउने पानी र प्रकाशको अभावमा छटपटाइ रहेका थिए ।

सङ्खुवासभा, ९ मंसिर । सङ्खुवासभाको एकमात्र प्रतिनिधि सभा सदस्यमा नेपाली कांग्रेसका उम्मेदवार दीपक खड्का विजयी भएका छन् । उनी ५ हजार ४ सय ३९ मतले विजयी भएका हुन् । कांग्रेसका

मोरङ, ९ मंसिर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं नवनिर्वाचित प्रतिनिधिसभा सदस्य डा शेखर कोइरालाले मुलुकको विकासका लागि सुशासनलाई पहिलो प्राथमिकतामा राख्नुपर्ने बताएका छन् । सुशासनबिना मुलुकको विकास हुन नसक्ने

गुल्मी, ९ मंसिर । गुल्मी-१ मा प्रतिनिधिसभा सदस्यका उम्मेदवार नेपाली कांग्रेसका चन्द्र भण्डारी निर्वाचित भएका छन् । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीलाई पराजीत गर्दै भण्डारी निर्वाचित भएका हुन् । निर्वाचनको