Logo
समाचार
माधव नेपाल र रामचन्द्र पौडेलबीच भेटवार्ता

काठमाडौँ, १२ मंसिर । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलबीच भेटवार्ता भएको छ । प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनको परिणाम आउँदै गर्दा पौडेल आज

समानुपातिकमा एकीकृत समाजवादीको २ लाख ५२ हजार मत कट्यो

काठमाडौँ, १२ मंसिर । समानुपातिकतर्फको मतगणना चलिरहँदा एमालेले २५ लाख मत कटाएको छ । कांग्रेसले २४ लाख मत कटाउँदा माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टीले १० लाख ६० हजार मत

गठबन्धनलाई सुविधाजनक बहुमत

काठमाडौँ, १२ मंसिर । सातै प्रदेशमा मतगणना अन्तिम चरणमा पुग्दा प्रदेश सभामा सत्ता साझेदार पाँच दलबीच समझदारीकै आधारमा सरकार गठन हुने सम्भावना देखिएको छ । निर्वाचनको अन्तिम परिणाम आउन बाँकी

झापामा माओवादी केन्द्र पाँचौँ, एकीकृत समाजवादी एघारौँ नम्बरको पार्टी

झापा, ११ मंसिर । समानुपासितक मतका आधारमा झापामा नेकपा (माओवादी केन्द्र) पाँचौँ पार्टी भएको छ भने नेकपा (एकीकृत एमाजवादी) एघारौँ नम्बरको पार्टी भएको छ । नेकपा एमालेले १ लाख २७

ताइवानकी राष्ट्रपतिले दिइन् पार्टी अध्यक्षबाट राजीनामा

ताइवान, ११ मंसिर । ताइवानकी राष्ट्रपति साई इङ-वेनले स्थानीय चुनावमा पराजय भोगेपछि आफ्नो सत्तारुढ दलको अध्यक्ष पदबाट राजीनामा दिएकी छिन् । ‘चुनावको नतिजा सोचे जस्तो भएन । यसको सबै जिम्मेवारी

समानुपातिकतर्फ ८० प्रतिशत मतगणना सम्पन्न

काठमाडौँ, ११ मंसिर । यही मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य चुनाव अन्तर्गत समानुपातिक प्रणालीतर्फ अहिलेसम्म करिब ८० प्रतिशत मतगणना सम्पन्न भएको छ । सम्पन्न भएको मतगणनाको विवरण

शेयर बजार साढे ३२ अंकले बढ्यो

काठमाडौँ, ११ मंसिर । हप्ताको पहिलो दिन शेयर बजार आज ३२ अंक भन्दा धेरैले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ३२ दशमलव ४३ अंकले बढेर एक हजार नौ

सुनसरी-४ मा पुन: मतगणना गर्न कांग्रेसको माग

सुनसरी, ११ मंसिर । सुनसरी क्षेत्र नं ४ को मतगणना शनिबार साँझदेखि स्थगित भएको छ । यहाँका राजनीतिक दलबीच सहमति कायम हुन नसक्दा अहिलेसम्म पनि मतगणा हुन नसकेको मुख्य निर्वाचन

तीन जिल्लाबाहेकको मत परिणाम मङ्सिर १३ गतेसम्म आइसक्ने

काठमाडौँ, ११ मंसिर । यही मङ्सिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन सम्पन्न भई निर्वाचनको मतपरिणाम आउनेक्रम अन्तिम चरणमा रहेको छ । पछिल्लो मतपरिणामअनुसार प्रतिनिधिसभाको प्रत्यक्षतर्फ नेपाली कांग्रेसले सबैभन्दा

बाजुरामा मतगणना अनिश्चित

बाजुरा, ११ मंसिर । बाजुरामा मङ्सिर ४ गते सम्पन्न भएको प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनको मतगणना अनिश्चित बनेको छ । जिल्लाका विभिन्न मतदान केन्द्रमा नेपाली कांग्रेस र नेकपा (एमाले)का कार्यकर्ताले