Logo
समाचार
चीनमा लकडाउनविरुद्ध विरोध प्रदर्शन

चीन, ११ मंसिर । चीनको शिनजियाङ्गमा लकडाउन विरुद्ध विरोध प्रर्दशन हुन थालेको छ । गएको बिहीवार एउटा अपार्टमेन्टमा आगलागी हुँदा १० जनाको ज्यान गए पछि विरोध प्रदर्शन भइरहेको हो ।

महोत्तरी–१ मा गिरिराजमणि पोखरेललाई हराउँदै एमालेका लक्ष्मी महतो निर्वाचित

महोत्तरी, ११ मंसिर । महोत्तरी–१ मा नेकपा एमालेका लक्ष्मी महतो नेकपा (माओवादी केन्द्र)का गिरिराजमणि पोखरेललाई एक हजार ३१ मतले उछिन्दै विजयी भएका छन् । महोत्तरी–१ को निर्वाचन अधिकृतको कार्यालयका अनुसार

बालेनले सार्वजनिक गरेको खर्च विवरण निर्वाचन आयोगलाई अमान्य

काठमाडौँ, ११ मंसिर । गत वैशाख ३० गते सम्पन्न स्थानीय निर्वाचनमा काठमाडौँ महानगरपालिकाको प्रमुख पदमा निर्वाचित बालेन्द्र शाहले सामाजिक सञ्जालमा आफ्नो निर्वाचन खर्च निर्वाचन आयोगले तोकेको समयसीमाभित्रै सार्वजनिक गरे ।

सुवास नेम्वाङ्गको संसदीय यात्रा

काठमाडौँ, ११ मंसिर । नेकपा (एमाले)का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ्ग इलाम क्षेत्र नं २ बाट विजयी भएका छन् । जिल्ला निर्वाचन कार्यालयका अनुसार नेता नेम्वाङ ३० हजार २० मत ल्याएर विजयी

प्रतिनिधिसभाका १५४ स्थानको गणना सकियो, यस्तो छ, ११ स्थानको अवस्था

काठमाडौँ, ११ मङ्सिर । आइतबार सम्पन्न प्रतिनिधिसभा सदस्यका लागि भएको निर्वाचनको मतपरिणाम आउने क्रम जारी छ । निर्वाचन आयोगका अनुसार कुल १६५ निर्वाचन क्षेत्रमध्ये आइतबार विहानसम्म १५४ वटा सिटको टुङ्गो

प्रतिनिधिसभाका १ सय ५४ निर्वाचन क्षेत्रको यस्तो छ, परिणाम

काठमाडौँ, ११ मङ्सिर । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको जारी मतगणनामा नेपाली कांग्रेसको अग्रता कायमै छ । निर्वाचन आयोगका अनुसार आज बिहान ३ बजेसम्म प्रतिनिधिसभाको प्रत्यक्षतर्फ एक सय ६५ मध्ये

इलाम-२ को मतगणना रोकियो

इलाम, १० मंसिर । प्रतिनिधिसभा इलाम क्षेत्र नम्बर २ को अन्तिम मत गणना भइरहँदा रोकिएको छ । निर्वाचत अधिकृतको सही नभएको मतपत्र भेटिएपछि सत्ता गठबन्धन नेपाली कांग्रेसका उम्मेदवार डम्बरबहदुर खड्काका

बाजुराकाे बूढीनन्दा-५ मा मतदान सम्पन्न

बाजुरा, १० मंसिर । बाजुराको बूढीनन्दा नगरपालिका वडा नम्बर ५ मा मतदान सम्पन्न भएको छ । गएको आइतवार (मङ्सिर ४ गते)मतदानका क्रममा झडप भएपछि स्थगित भएको मतदान केन्द्रमा आज शनिवार

सोमाली सेनाद्वारा १५ अल-शबाब लडाकु मारिए

सोमालिया, १० मंसिर । अन्तरराष्ट्रिय साझेदारहरूको समर्थनमा रहेको सोमाली सुरक्षा बलले शुक्रबार दक्षिणी सोमालियामा गरेको स्टिङ अपरेसनमा अल-शबाबका १५ लडाकू मारिएका छन् । सूचना, संस्कृति तथा पर्यटन मन्त्रालयले सोमालियाको राजधानी

डा. अधिकारीलाई पराजित, राप्रपाका विक्रम पाण्डे विजयी

चितवन, १० मङ्सिर । चितवन क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यमा राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष विक्रम पाण्डे विजयी भएका छन् । शुक्रबार राति सम्पन्न मतगणनामा पाण्डे नौ हजार दुई सय