
चितवन, ५ मंसिर । चितवन क्षेत्र नम्बर २ मा मतगणना सुरु भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले चितवन-२ बाट प्रतिस्पर्धा गरेपछि यो क्षेत्र देशभर चर्चामा छ ।

झापा, ५ मंसिर । झापा निर्वाचन क्षेत्र नम्बर ५ को प्रतिनिधिसभा तर्फको मतगणना जारी रहेको छ । दमक नगरपालिकामा मत गन्न थालिएको हो । निर्वाचन अधिकृतको कार्यालयका अनुसार गौरीगञ्जका मतदान

झापा, ५ मंसिर । झापा क्षेत्र नं.१ मा मतगणना सुरु भएको छ । भर्खर प्राप्त जानकारी अनुसार अहिले मतपेटिका खोलेर मतपत्र मिलाउने काम धमाधम भइरहेको छ । झापा क्षेत्र नं.१

बैतडी, ५ मंसिर । बैतडीमा प्रहरी बोकेको जिप दुर्घटना हुँदा मृत्यु हुनेको सङ्ख्या चार पुगेको छ । मृत्यु हुनेमा सबै प्रहरी कर्मचारी रहेका छन् । मृत्यु हुनेमा प्रहरी सहायक हवल्दार

बैतडी, ५ मङ्सिर । बैतडीमा मतपेटिका पु¥याएर फर्कदै गरेको नेपाल प्रहरी सवार जिप दुर्घटना हुँदा तीन जना प्रहरीको मृत्यु भएको छ । दशरथचन्द राजमार्गअन्तर्गत पाटन नगरपालिका–४ निङलाडी खोला भन्ने स्थानमा

जनकपुरधाम, ५ मङ्सिर । प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि आइतबार भएको निर्वाचनमा मधेश प्रदेशमा ६७ प्रतिशतभन्दा बढी मतदान भएको छ । नेपाल प्रहरी मधेश प्रदेश कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक

भक्तपुर, ५ मङ्सिर । भक्तपुर क्षेत्र नं २ को मतगणनामा नेपाली कांग्रेसले अग्रता लिएको छ । मध्यपुरथिमि नगरपालिका बोडेस्थित कृषि विकास बैंकको तालिक केन्द्रमा जाँदा सुरु भएको मतगणनामा अहिलेसम्म प्रतिनिधिसभातर्फ

झापा, ५ मङ्सिर । आइतबार सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको मतगणना आज बिहानदेखि सुरु भएको छ । आज बिहान ३ः३० बजेदेखि झापा क्षेत्र नं २ अन्तर्गतको अर्जुनधारा नगरपालिका–११ मा खसेको

झापा, ४ मंसिर । आइतबार भएको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा जनताले उत्साहजनक सहभागिता जनाएका छन् । देशका विभिन्न स्थानमा छिटपुटका घटना बाहेक उत्साहपूर्ण तरिकाले मतदाताहरुले आफनो मतदान केन्द्रमा पुगेर

काठमाडौँ, ४ मंसिर । प्रतिनिधि सभा र प्रदेश सभा चुनावअन्तर्गत मतदानका लागि तोकिएको नियमित समय सकिएको छ । आयोगले आज बिहान ७ बजेदेखि बेलुकी ५ बजेसम्मका लागि मतदान समय तोकेको