Logo
समाचार
विवाह नगरि यौन सम्बन्ध राख्नेलाई जेल सजाय हुने व्यवस्थासहितको कानुन पारित

इन्डोनेसिया, २० मंसिर । इन्डोनेसियाको संसद्ले विवाह नगरि हुने यौन सम्बन्धलाई अपराधको रूपमा व्याख्या गर्दै नयाँ कानुन पारित गरेको छ । संसद्ले पारित गरेको नयाँ फौजदारी संहिताअनुसार देशमा विवाहित जोडीले

कोलाम्बियामा पहिरो: ३३ जनाको मृत्यु, नौ जनाको जीवितै उद्धार

कोलाम्बिया, २० मंसिर । कोलाम्बियामा पहिरोमा पुरिएर ३३ जनाको मृत्यु भएको छ भने नौ जनालाई जीवितै उद्धार गरिएको छ । उद्धार गरिएकामध्ये चार जनाको अवस्था गम्भीर छ । यो साताको

शेयर बजार झन्डै पाँच अङ्कले घट्यो

काठमाडौँ, २० मंसिर । शेयर बजार लगातार दोस्रो दिन आज पनि घटेको छ । शेयर बजार परिसूचक नेप्से आज चार दशमलव ८७ अङ्कले घटेर एक हजार नौ सय ३३ दशमलव

रुसद्वारा युक्रेनमाथि फेरि क्षेप्यास्त्र आक्रमण

युक्रेन, २० मंसिर । रुसले युक्रेनमाथि फेरि क्षेप्यास्त्र आक्रमण गरेको छ । आक्रमणबाट कम्तीमा चार जनाको ज्यान गएको छ भने ऊर्जा तथा अन्य भौतिक संरचनामा पनि क्षति पुगेको युक्रेनले जनाएको

जनवरीदेखि सुरु हुँदै फाइभजी

काठमाडौँ, २० मंसिर । नेपाल टेलिकमले जनवरी १ (पुस १७)देखि सर्वसाधारणका लागि फाइभजी सुविधा उपलब्ध गराउने भएको छ । परीक्षणकै रूपमा भए पनि उक्त मितिदेखि सर्वसाधारणका लागि समेत फाइभजी उपलब्ध

ब्राजिल विश्वकप फुटबलको क्वाटरफाइनलमा

काठमाडौँ, २० मङ्सिर । ब्राजिल फिफा विश्वकप फुटबल २०२२ को क्वाटरफाइनलमा प्रवेश गरेको छ । कतारमा सोमबार भएको प्रि-क्वाटरफाइनल खेलमा ब्राजिलले दक्षिण कोरियालाई ४-१ गोलअन्तरले पराजित गर्दै क्वाटरफाइनलमा प्रवेश गरेको

मालीमा ६६ जना आतङ्ककारी मारिए

माली, १९ मंसिर । मालीमा गएको नोभेम्बर महिनामा मात्र कम्तीमा पनि ६६ जना आतङ्ककारी मारिएका छन् । सशस्त्र बलले मालीमा नोभेम्बर महिनामा जारी राखेको आतङ्ककारी विरुद्धको कारबाहीमा उनीहरु मारिएका हुन्

शेयर बजार दोहोरो अङ्कले घटेर राताम्मे

झापा, १९ मंसिर । शेयर बजार सोमवार दोहोरो अङ्कले घटेर राताम्मे भएको छ । शेयर बजार परिसूचक नेप्से आज २४ दशमलव ४६ अङ्कले घटेर एक हजार नौ सय ३८ दशमलव

सत्तारूढ गठबन्धनको बैठक जारी

काठमाडौँ, १९ मंसिर । सत्तारूढ गठबन्धनको बैठक बालुवाटारमा जारी रहेको छ । चुनावी नतिजा अन्तिम चरणमा पुगेसँगै सत्तारूढ गठबन्धनको बैठक बसेको हो । बैठकमा चुनावी समीक्षासँगै नयाँ सरकार गठनको विषयमा

तोसिमाले दिइन् मेडिकल काउन्सिलको सदस्य पदबाट राजीनामा

काठमाडौँ, १९ मंसिर । ललितपुर क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित डा.तोसिमा कार्कीले मेडिकल काउन्सिलको सदस्य पदबाट राजिनामा दिएकी छन् । आइतबार उनले काउन्सिलमै पुगेर राजिनामा बुझाएकी हुन् ।