
झापा, ७ मंसिर । झापा क्षेत्र नं. २ मा स्वतन्त्र उम्मेदवार स्वागत नेपालले नेकपा एमालेका उम्मेदवार देवराज घिमिरेसँगको मतान्तर घटाउँदै लगेका छन् । निर्वाचन अधिकृतको कार्यालयका अनुसार बुधबार विहानसम्ममा कुल

काठमाडौँ, ७ मंसिर । नेकपा एकीकृत समाजवादीले प्रतिनिधिसभा तर्फ अछामको निर्वाचन क्षेत्र नम्बर १ बाट शेरबहादुर कुँवरले पहिलो जित निकालेका छन् । कुँवरले १९ हजार ५३४ मत ल्याउँदै निकटतम प्रतिद्वन्द्वी

डुम्रे, ७ मङ्सिर । तनहुँ क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य शङ्कर भण्डारी विजयी भएका छन् । प्रतिनिधिसभा सदस्य निर्वाचनको अन्तिम मतपरिणामअनुसार भण्डारी पाँच हजार चार

झापा, ६ मंसिर । झापा क्षेत्र नम्बर ३ मा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले मतान्तर बढाउँदै लगेका छन् । मंगलबार राति ९ः३० बजेसम्म भएको मत गणनामा लिङ्देनल १२ हजार ३१ मत

रसुवा, ६ मङ्सिर । हिमाली जिल्ला रसुवामा लोकतान्त्रिक–वाम गठबन्धनका उम्मेदवार मोहन आचार्य विजयी भएका छन् । नेपाली कांग्रेसका तर्फबाट उम्मेदवार रहेका उम्मेदवार आचार्य १८ हजार दुई सय ३५ मत प्राप्त

काठमाडौँ, ६ मंसिर । आइतबार सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत प्रतिनिधिसभाको एक सय ६५ निर्वाचन क्षेत्रमध्ये एक सय ४७ स्थानमा मतगणना जारी छ । निर्वाचन आयोगको प्रणालीमा प्रविष्ट तथ्याङ्कअनुसार

काठमाडौँ, ६ मंसिर । नियमित बिदा र चुनावी बिदाका कारण पाँच दिनपछि आज खुलेको शेयर बजार घटेको छ । शेयर बजार परिसूचक नेप्से आज ७ दशमलव १३ अङ्कले घटेर १

इण्डोनेशिया, ६ मंसिर । इण्डोनेशियाको पश्चिम जाभा प्रान्तमा गएको भूकम्पमा परेर मृत्यु हुनेको सङ्ख्या दुई सय ६८ जना पुगेको छ । एक सय ५१ जना अझै हराइरहेका छन् । राजधानी

कतार, ६ मंसिर । फिफा विश्व फुटबलको दाबेदार मानिएको अर्जेन्टिना आफ्नो पहिलो खेलमै साउदी अरेबियासँग पराजित भएको छ । मङ्गलवार लुसेल रङ्गमञ्चमा भएको खेलमा साउदीले अर्जेन्टिनलाई दुई-एक गोल अन्तरले हरायो

ताप्लेजुङ, ६ मंसिर । ताप्लेजुङमा मतगणना सुरु गरिएको छ । जिल्लाका दुर्गम एवं विकट क्षेत्रका मतपेटिका आइपुगेसँगै सर्वदलीय बैठकपछि केहिबेर अघिदेखि मतगणना सुरु गरिएको हो । मुख्य निर्वाचन अधिकृतको कार्यालयमा