Logo
समाचार
अस्ट्रेलियाले शरणार्थीलाई विदेश भ्रमणको अधिकार दिने

अस्ट्रेलिया, ४ मंसिर । अस्ट्रेलियाले हजारौँ शरणार्थीलाई विदेश भ्रमणको अधिकार दिने घोषणा गरेको छ । साथै आवश्यकताअनुसार अध्यागमनसम्बन्धी कानुन पनि संशोधन गरिने भएको छ । अस्ट्रेलियाका अध्यागमन मन्त्री एन्ड्रयु गिल्सले

इंग्ल्याण्डसँगको एकदिवसीय शृङ्खला अष्ट्रेलियाले जित्यो

सिड्नी, ३ मंसिर । इंग्ल्याण्डसँगको एकदिवसीय क्रिकेट शृङ्खला अष्ट्रेलियाले जितेको छ । सिड्नीमा आज भएको दोस्रो खेल ७२ रनले जितेसँगै अष्ट्रेलियाले तीन खेलको शृङ्खला एक खेल बाँकी छँदै जितेको हो

गलत प्रचार गरेकामा कांग्रेस र माओवादीको आपत्ति

काठमाडौँ, ३ मंसिर । निर्वाचनको अन्तिम घडीमा आम मतदातामा अन्योल सिर्जना गर्ने गरी गलत प्रचार गरिएको भन्दै नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र)ले आपत्ति प्रकट गरेका छन् । निर्वाचनको अन्तिम

इजरायली हमलामा चार सिरियाली सैनिक मारिए

इजरायल, ३ मंसिर । इजरायली आक्रमणमा शनिबार बिहान मध्य र पश्चिमी जिल्लाहरूमा चार सिरियाली सरकारी सैनिकको मृत्यु हुनाका साथै एक जना घाइते भएको सिरियाली सरकारी मिडियाले जनाएको छ । ‘विहान

चुनावका दिन विमानस्थल जाने र बाहिरिने गाडीलाई सवारी अनुमतिपत्र आवश्यक नपर्ने

काठमाडौँ, ३ मंसिर । आइतवार हुने प्रतिनिधि सभा तथा प्रदेश सभा चुनावका दिन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसम्म जाने र बाहिरिने गाडीलाई सवारी अनुमतिपत्र आवश्यक नपर्ने जिल्ला प्रशासन कार्यालय काठमाडौँले जनाएको छ

विश्व कप फुटबलको तयारी अन्तिम चरणमा

कतार, ३ मंसिर । कतारमा हुने फिफा विश्व कप फुटबलको तयारी अन्तिम चरणमा पुगेको छ । फिफा विश्व कपको २२औँ संस्करण आयोजनाको जिम्मेवारी पाएको कतारले तयारी अन्तिम चरणमा पुगेको जनाएको

नमूना माझी बस्तीका घर प्रयोगविहीन

चौतारा, ३ मङ्सिर । विसं २०७२ वैशाख १२ को भूकम्पपछि थाई नेपाली सङ्घले सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–१२ शिखरपुरमा बनाइदिएको नमूना माझीगाउँका ४६ घर प्रयोगविहीन बनेका छन् । भूकम्पलगत्तै रोटरी इन्टरनेशनलसमेतको सहयोगमा

रुपन्देही सीमामा सुरक्षा कडा

भैरहवा, ३ मङ्सिर । आइतबार हुने मतदानलाई लक्षित गरी रुपन्देहीको सीमा नाका बेलहियालाई कडा बनाइएको छ । सीमामा कडाइ गरिएसँगै दुवैतर्फ मालवाहक गाडीको लामो लाइन लागेको छ । नेपालबाट भारत

नेपाल र युएई क्रिकेट खेलका ४४ भारतीय सट्टेबाज पक्राउ

काठमाडौँ, ३ मङ्सिर । नेपाल र युएईबीचको क्रिकेट सिरिजमा सट्टेबाजी गर्ने ४४ भारतीय नागरिकलाई प्रहरीले शुक्रबार पक्राउ गरेको छ । उक्त एक दिवसीय क्रिकेट सिरिज भइरहेको स्थान कीर्तिपूरमा भारतमा दर्ता

सूर्य थापालाई आयोगले सोध्यो स्पष्टीकरण

काठमाडौँ, २ मंसिर । निर्वाचन आयोगले एमालेका प्रतिनिधिसभा उमेदवार सूर्यबहादुर थापालाई पुन: स्पष्टीकरण सोधेको छ । मीनबहादुर बुढा (भेलुबाजे) लाई दुई हजार रुपैयाँ दिई आफ्नो निर्वाचन प्रचारप्रसार गराएको भन्ने बेहोराको