Logo
समाचार
पूर्वी नवलपरासी–१ मा शशाङ्क विरासत जोगाउने प्रतिस्पर्धामा

कावासोती, २८ कात्तिक । प्रतिनिधिसभातर्फ दुई निर्वाचन क्षेत्र रहेको पूर्वी नवलपरासीमा सत्तागठबन्धनबाट प्रतिनिधिसभा क्षेत्र नं १ मा नेपाली कांग्रेसका केन्द्रीय सदस्य शशाङ्क कोइराला र नेकपा (एमाले) बाट केन्द्रीय सदस्य कृष्ण

‘तपाईंहरुले दिनु भएको एकमत पनि खेर नजानेगरी काम गरेर देखाउनेछौँ’

झापा, २७ कात्तिक । झापा क्षेत्र नं.१ का उम्मेद्वार तथा नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले यो क्षेत्रले समग्र देशको नेतृत्व गर्ने बताएका छन् । लोकतान्त्रिक बाम गठबन्धन झापा क्षेत्र नं.१

रवि लामिछानेकाे गाडी ताेडफाेड

चितवन, २७ कात्तिक । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको गाडी तोडफोड भएको छ । चितवनमा घरदैलोको क्रममा रहेको सभापतिको गाडीमाथि आज तोडफोड भएको पार्टीले जनाएको छ । निष्पक्ष र

सिनेटमा नियन्त्रणसँगै बाइडनलाई ठूलो सफलता

अमेरिका, २७ कात्तिक । एउटा महत्त्वपूर्ण राज्य नभाडामा भएको जितसँगै अमेरिकाको माथिल्लो सदन सिनेटमा डेमोक्र्याटिक दलले आफ्नो बहुमत कायम राख्ने भएको छ । तीव्र प्रतिस्पर्धामा उनीहरूकी उम्मेदवार क्याथरिन कोर्टेज मास्टोले

शेयर बजार दोहोरो अङ्कले घट्यो

काठमाडौँ, २७ कात्तिक । हप्ताको पहिलो दिन शेयर बजार दोहोरो अङ्कले घटेको छ । पछिल्ला पाँच दिनका कारोबारमा बजार लगातार घटिरहेको छ । शेयर बजार परिसूचक नेप्से आज १० दशमलव

पाकिस्तानलाई हराउँदै इङ्ग्ल्यान्डले जित्याे टी-२० विश्व कपकाे उपाधि

मेलबर्न, २७ कात्तिक । पाकिस्तानलाई हराउँदै इङ्ग्ल्यान्डले टी-२० विश्व कप २०२२ को उपाधि जितेको छ । आइतवार मेलबर्नमा भएको फाइनल खेलमा इङ्ग्ल्यान्डले पाकिस्तानलाई पाँच विकेटले हराएको हो । पाकिस्तानले दिएको

सुनको मूल्य मूल्य बढ्यो

काठमाडौँ, २७ कात्तिक । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ९७ हजार तीन सय तोकिएको छ । गत शुक्रबार प्रतितोला रु ९६ हजार सात सयमा कारोबार भएको सुन

काठमाडौँ क्षेत्र नं. ९ मा श्रेष्ठ र धमला प्रतिस्पर्धामा

काठमाडौँ, २७ कात्तिक। मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा रोचक प्रतिस्पर्धा हुने देखिएको छ । चुनाव नजिकिँदै गर्दा उम्मेदवार मत माग्न रातदिन खटिएका छन् । काठमाडौँ क्षेत्र नं

एमाले अध्यक्ष ओलीले आज कर्णालीका तीन आमसभालाई सम्बोधन गर्ने

कर्णाली, २७ कात्तिक । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज कर्णाली प्रदेशका तीन वटा जिल्लाका आमसभालाई आज सम्बोधन गर्दैछन् । शनिबार सुदूरपश्चिम प्रदेशको डोटी र धनगढीका आमसभालाई सम्बोधन गरेका

बहराइनमा विपक्षी उम्मेदवारविना नै मतदान

बहराइन, २७ कात्तिक । बहराइनमा विपक्षी उम्मेदवारविना नै मतदान सम्पन्न भएको छ । हिजो सम्पन्न मतदानमा सुन्नी वंशको शासन रहेको राजतन्त्रात्मक देशले आफ्ना दुई प्रमुख विपक्षी समूह शिया अल-वेफाक र