Logo
समाचार
सरकारले धानकाे समर्थन मूल्य तोक्यो

काठमाडौँ, २३ कात्तिक । सरकारले यस वर्षका लागि धानको न्यूनतम समर्थन मूल्य तोकेको छ । कात्तिक १६ गतेको मन्त्रिपरिषद् बैठकले आर्थिक वर्ष २०७९/८० का लागि धानको समर्थन मूल्य तोकेको कृषि

टी-२० विश्व कप: न्युजिल्यान्डलाई हराउँदै पाकिस्तान फाइनलमा

सिड्नी, २३ कार्तिक । न्युजिल्यान्डलाई हराउँदै पाकिस्तान टी-२० विश्व कप क्रिकेटको फाइनलमा पुगेको छ । बुधवार सिड्नीमा भएको खेलमा पाकिस्तानले न्युजिल्यान्डलाई सात विकेटले हराएको हो । न्युजिल्यान्डले दिएको एक सय

आयोगले तोसिमालाई भन्यो: घन्टी बजाउँदै चुनाव प्रचार नगर्नु

काठमाडौँ, २३ कात्तिक । निर्वाचन आयोगले राष्ट्रिय स्वतन्त्र पार्टीको उम्मेदवार डा.तोसिमा कार्कीलाई आफ्नो चुनाव चिह्न घन्टी बजाउँदै चुनाव प्रचार नगर्न निर्देशन दिएको छ । आयोगको आचारसंहिता अनुगमन समितिले आफूलाई फोनमार्फत

शेयर बजार उच्च अङ्कले घट्यो

काठमाडौँ, २३ कात्तिक । शेयर बजार बुधवार उच्च अङ्कले घटेर राताम्मे भएको छ । शेयर बजार परिसूचक नेप्से आज ३९ दशमलव १५ अङ्कले घटेर एक हजार नौ सय १७ दशमलव

राष्ट्रपति भण्डारी आइसल्यान्डमा

आइसल्यान्ड, २३ कात्तिक । राष्ट्रपति विद्यादेवी भण्डारी विश्वका महिला राजनीतिज्ञको सञ्जाल ‘वुमन पोलिटिकल लिडर्स् डब्लुपिएल’ कार्यक्रममा सहभागी हुन औपचारिक भ्रमणका क्रममा आइसल्यान्ड पुगेकी छन् । यही ८ देखि १० नोभेम्बर

प्रदेश १ का मन्त्री तथा प्रदेशसभा उम्मेदवार थापाको निधन

विराटनगर २३ कात्तिक । प्रदेश १ का वन, वातावरण तथा भू-संरक्षण मन्त्री शेखरचन्द्र थापाको निधन भएको छ । केही दिनअघि डेंगीबाट संक्रमित भएका मन्त्री थापाको बुधबार बिहान निधन भएको हो

रुसी सेना फिर्ता भए मात्र वार्ता सम्भव: युक्रेन

रुस, २३ कात्तिक । रुसले युक्रेनबाट आफ्ना सेना फिर्ता गरेपछि मात्र रुससँग वार्ता गरिने जनाएको छ । युक्रेनले पहिलेदेखि राख्दै आएका यो अडान मंगलबार पनि पुन: दोहोर्‍याएको छ । युक्रेनी

अघिल्लो निर्वाचनभन्दा उल्लेख्य धेरै स्वतन्त्र उम्मेदवार

काठमाडौँ, २३ कात्तिक । आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभामा एक-तिहाइ भन्दा धेरै स्वतन्त्र उम्मेदवारहरू प्रतिस्पर्धामा रहँदा त्यसले संसदको शक्ति संरचनामै असर पार्ने नदेखिए तापनि त्यो दलहरूका लागि धेरैतिर सकस बनिरहेको राजनीतिक

प्युठानमा जिप दुर्घटना, ३ जनाको मृत्यु, १२ जना घाइते

प्युठान, २३ कात्तिक । प्युठानमा जिप दुर्घटना हुँदा एकै घरका २ जनासहित ३ जनाको मृत्यु भएको छ । घटनामा १२ जना घाइते भएका छन् । दुर्घटनामा प्युठान नगरपालिका वडा नम्बर–५,

ब्याजमा प्रिमियम थपेर असुलेको ब्याज बैंकले फिर्ता गर्न थाले

काठमाडौँ, २३ कात्तिक । नियमविपरीत प्रिमियम बढाएर ऋणीबाट असुलेको रकम नेपाल राष्ट्र बैङ्कले ऋणीलाई नै फिर्ता गर्न निर्देशन दिएपछि वाणिज्य बैङ्कहरूले फिर्ता गर्न सुरु गरेका छन् । राष्ट्र बैङ्कले ११