Logo
समाचार
टि-२० विश्वकप: पाकिस्तानविरुद्ध भारतको रोमाञ्चक जित

अष्ट्रेलिया, ६ कार्तिक ।  टी-२० विश्वकप क्रिकेटको सुपर १२ मा पाकिस्तानमाथि भारतले ४ विकेटको रोमाञ्चक जित हात पारेको छ । अष्ट्रेलियामा भएको खेलमा पाकिस्तानले दिएको १ सय ६० रनको लक्ष्य

शेयर बजार दोहोरो अंकले बढ्याे

काठमाडौँ, ६ कार्तिक । पछिल्लो समय लगातार घटिरहेको शेयर बजार परिसूचक नेप्से आज भने दोहोरो अंकले बढेको छ । आज नेप्से १४ दशमलव ३५ अंकले बढेर एक हजार आठ सय

जङ्गलमा आगो लगाउने ७२ जनालाई पक्राउ गरी कारबाही

पोर्चुगल, ६ कार्तिक । पोर्चुगलमा जङ्गलमा आगो लगाउने अपराध गरेका ७२ जनालाई यसवर्ष पक्राउ गरी कारबाही गरिएको छ । सरकारले जङ्गलमा आगो लगाउने व्यक्तिहरुलाई कडा कारबाही गर्ने गरेको बताइएको छ

‘भ्रष्टाचार नियन्त्रण र सुशासन कायम गर्न कुनै कसर बाँकी नराख्ने’

काठमाडौँ, ६ कार्तिक । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले भ्रष्टाचार निर्मूल गर्नुुपर्ने नागरिकको चाहाना पूरा गर्ने आफ्नो पहिलो दायित्व भएको बताएका छन् । आज आयोजित चुनावी कार्यक्रममा उनले मुलुक निर्माण

सी जिनपिङ तेस्रो पटक चीनको राष्ट्रपतिमा निर्वाचित

चीन, ६ कार्तिक । सी जिनपिङ तेस्रो पटक चीनको राष्ट्रपति बनेका छन् । चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी)को अधिवेशनमा उनी पुन: पार्टीको महासचिवमा निर्वाचित भएका हुन् । चिनियाँ कम्युनिस्ट पार्टीका संस्थापक

शर्तसहित खुल्यो प्याराग्लाइडिङ

काठमाडौँ, ६ कात्तिक । नेपाल नागरिक उड्डयन प्राधिकरणले पाँच सर्त लागू गरेर प्याराग्लाइडिङ सेवा सुचारु गर्न मातहतका कार्यालयलाई पत्राचार गरेको छ । नेपालको प्याराग्लाइडिङ सेवालाई सुरक्षित गर्न बनेको उच्चस्तरीय छानविन

अन्तर्राष्ट्रिय उडानका लागि महेन्द्रनगर प्रवेश बिन्दु सहज

काठमाडौँ, ६ कात्तिक । करिब पाँच महिनाअघिदेखि सञ्चालनमा आएको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडान सहजताका लागि सरकारले महेन्द्रनगर प्रवेश बिन्दु बनाएर उडान गर्न पहल थालेको छ । संस्कृति, पर्यटन

नारायणगढ-बुटवल सडकखण्ड ः ठेक्का तोड्ने सडक विभागको चेतावनी

काठमाडौँ, ६ कात्तिक । सडक विभागले पूर्व–पश्चिम राजमार्गअन्तर्गतको नारायणगढ–बुटवल खण्ड विस्तार कार्यको ठेक्का तोड्न सकिने स्पष्ट गरेको छ । ठेक्का सम्झौताको समयावधि सकिए पनि एक चौथाइ पनि काम सम्पन्न हुन

टी २० विश्वकप: न्युजिल्याणसँग अष्ट्रेलिया पराजित

अष्ट्रेलिया, ५ असोज । टी-२० विश्वकप अन्तर्गत सुपर-१२ को पहिलो खेलमा आयोजक अष्ट्रेलिया न्युजिल्याण्डसँग ८९ रनले पराजित भएको छ । पहिले ब्याटिङ गरेको न्युजिल्याण्डले अस्ट्रेलियालाई दुई सय एक रनको लक्ष्य

उम्मेदवारलाई मतदाताको उत्तर, ‘बाँदर नियन्त्रण गर्नेलाई भोट’

बागलुङ, ५ कात्तिक । उम्मेदवारका चुनावी मुद्दा र जनताको माग अधिकांश मिल्दाजुल्दा हुन्छन् । चुनावको समयमा मतदाताको उम्मेदवारसँग अधिकांश माग भनेको शिक्षा, स्वास्थ्य, सडक तथा कृषिमा आधुनिकीकरणसँग जोडिएका सवाल हुन्छन्