Logo
समाचार
तिब्बतमा कोभिड लकडाउनविरुद्ध प्रदर्शन

तिब्बत, ११ कात्तिक । चीन सरकारले कोभिड महामारी नियन्त्रण गर्ने उद्देश्यले लागु गराएका कठोर नियमविरुद्ध तिब्बतको क्षेत्रीय राजधानी ल्हासामा ठूला स्तरका प्रदर्शनहरू भएको भिडिओ फुटेज सार्वजनिक भएको छ । चीनमा

टी-२० विश्व कप: इङ्ग्ल्यान्ड र अस्ट्रेलियाबीचकाे खेल रद्द

मेलबर्न, ११ कात्तिक । आईसीसी टी-२० विश्व कप क्रिकेट अन्तर्गत इङ्ग्ल्यान्ड र अस्ट्रेलियाबीचको खेल रद्द भएको छ । मेलबर्न क्रिकेट मैदानमा वर्षा नरोकिएपछि यी दुईबीचको खेल रद्द भएको हो ।

डलरको तुलनामा युरो मजबुत

काठमाडौँ, ११ कात्तिक । लगातार उकालो लाग्दै आएको अमेरिकी डलरको मूल्य स्थिर रहँदा युरोपेली देशको साझा मुद्रा युरो भने केही मजबुत देखिएको छ । नेपाल राष्ट्र बैंकले आजका लागि तय

कांग्रेसको सङ्कल्प पत्र शनिबार सार्वजनिक गरिने

काठमाडौँ, ११ कात्तिक । नेपाली कांग्रेसले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि पार्टीको सङ्कल्प पत्र शनिबार सार्वजनिक गर्ने जनाएको छ । सो सङ्कल्प पत्र प्रधानमन्त्री

दक्षिणी फिलिपिन्समा आएको बाढीमा परी कम्तीमा तेह्र जनाको मृत्यु

फिलिपिन्स, ११ कात्तिक । दक्षिणी फिलिपिन्सको मागुइन्डानाओ प्रान्तका कैयौं शहरहरुमा रातभरी परेको भीषण वर्षाका कारण कम्तीमा १३ जनाको मृत्यु हुनुको साथै अन्य धेरै बेपत्ता भएका स्थानीय अधिकारीहरले जानकारी दिएका छन्

चिनियाँ र रुसी विदेशमन्त्रीबीच फोनवार्ता

बेइजिङ, ११ कात्तिक (सिन्ह्वा) । चिनियाँ विदेशमन्त्री वाङ यी र रुसी विदेशमन्त्री सेर्गेइ लाभरोभबीच फोनवार्ता भएको छ । उनीहरुका बीचमा बिहीबार फोनमा कुराकानी भएको चिनियाँ समाचार समिति सिन्ह्वाले जनाएको छ

अमेरिकी विद्यालयमा बन्दुक आक्रमणका घटना यसवर्ष झन् धेरै

सिड्नी, ११ कात्तिक (सिन्ह्वा) । संयुक्त राज्य अमेरिकामा विद्यालयमा हुने गरेका हिंसाका घटना सन् २०२२ मा झन् धेरै भएका छन् । अष्ट्रेलियाको एक संस्थाले गरेको अनुसन्धानबाट सो तथ्य पाइएको हो

मनमोहक भू–दृश्यले फेरिँदै मुस्ताङको मुहार

मुस्ताङ, ११ कात्तिक । हिमालपारिको जिल्ला मुस्ताङबाट देखिने मनमोहक भू–परिदृश्यले मुस्ताङ पुग्ने आन्तरिक तथा बाह्य पर्यटकको ध्यान खिच्ने गर्दछन् । मुस्ताङको अनौठो भूगोल नै यहाँका बासिन्दाका लागि आम्दानीको अमूल्य स्रोत

टी-२० विश्व कप: जिम्बावेसँग पाकिस्तान स्तब्ध

पर्थ, ११ कात्तिक । आईसीसी टी-२० विश्व कप क्रिकेटमा पाकिस्तान जिम्बावेसँग पराजित भएको छ । पर्थमा भएको खेलमा जिम्बावेले पाकिस्तानलाई एक रनले हराएको हो । जिम्बावेले दिएको एक सय ३१

कुहिरो र सूर्योदय हेर्न मानुङकोट उक्लिँदै आन्तरिक पर्यटक

दमौली, ११ कात्तिक । चिसो मौसम सुरु भएसँगै कुहिरोले दमौली बजारलाई छोप्छ । घामको किरण सुरु भएसँगै कुहिरो विस्तारै फाट्छ । अनि दमौली बजार छर्लङ्ग देखिन्छ । साथमै देखिन्छ सुन्दर