
नवलपरासीपूर्व, २२ कात्तिक । गिद्ध प्रजनन केन्द्र कसरामा हुर्काइएका १० गिद्ध जाटायु रेष्टुरेन्ट पिठौलीमा स्थानान्तरण गरिएको छ । चितवनको कसरामा संरक्षण गरी कोरलिएका सेतो रम्पेड जातको ती गिद्धलाई प्रकृतिमा घुलमिल

काठमाडौँ, २२ कात्तिक । सर्वोच्च अदालतले सार्वजनिक पदबाट अवकाशप्राप्त व्यक्तिलाई सङ्घ र प्रदेश सरकारले दिएको सुविधासम्बन्धी विवरण माग गरेको छ । उक्त सुविधा दिन लिइएका कानुनी आधारसमेत पेस गर्न अदालतले

काठमाडौँ, २२ कात्तिक । बीमा व्यवसायको नियमन गर्दै आएको बीमा समिति मंगलबारबाट बीमा प्राधिकरणमा रूपान्तरण भएको छ । बीमा ऐन २०७९ कार्यान्वयनमा आएसँगै समितिको सम्पूर्ण कामकारबाही प्राधिकरणमा रूपान्तरण भएको हो

मान्म, २२ कात्तिक । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कर्णालीका तीन जिल्लाका चुनावीसभालाई आज सम्बोधन गर्ने भएका छन् । कालीकोट, जुम्ला र हुम्लामा आयोजना हुने सत्तारूढ गठबन्धन दलले

काठमाडौँ, २१ कात्तिक । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष तथा काठमाडौँ क्षेत्र नम्बर ५ का उम्मेदवार ईश्वर पोखरेल घरदैलोमा व्यस्त छन् । सोमबार बिहान पोखरेल वडा नम्बर ४ का मतदातासँग मत

भारत, २१ कात्तिक । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले भारतीय क्रिकेटर विराट कोहलीलाई अक्टोबर महिनाका लागि ‘प्लेयर अफ द मन्थ’ घोषित गरेको छ । यस्तै महिलातर्फ एसिया कपमा पाकिस्तानको तर्फबाट

काठमाडौँ, २१ कात्तिक । पूर्वमन्त्री निलाम्बर आचार्यले राजनीतिक दलका प्रमुख नेताहरू उमेदवार भएको क्षेत्रमा निर्वाचनलाई स्वच्छ बनाउन निर्वाचन आयोगलाई आग्रह गरेका छन् । आइतबार ललितपुरमा आयोजित निर्वाचन आयोगको अभिभाराको सम्बन्धमा

सोमालिया, २१ कात्तिक । सोमालियाको राष्ट्रिय खुफिया र सुरक्षा एजेन्सी (निसा) ले आइतबार मध्य सोमालियामा २१ अल-शबाब लडाकूको मृत्यु हुनुका साथै दर्जनौं घाइते भएको जनाएको छ । सूचना, संस्कृति तथा

काठमाडौँ, २१ कात्तिक । शेयर बजार परिसूचक नेप्से आज ६ दशमलव ४३ अङ्कले घटेर एक हजार नौ सय ५८ दशमलव ९४ विन्दुमा झरेको छ । आइतवार ४३ अङ्कभन्दा धेरैले बढेको

काठमाडौँ, २१ कात्तिक । रूसी राष्ट्रपति व्लादिमीर पुटिनले फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोसँग गरेको सम्वादमा लडाई जित्नका लागि परमाणु बमको आवश्यक्ता पर्ने बताएका छन् । सम्वादमा राष्ट्रपति पुटिनले अमेरिकाले जापानको हिरोशिमा