Logo
समाचार
बागलुङको चुनाव ः पूर्व सहकर्मी नै मुख्य प्रतिस्पर्धी

बागलुङ, २१ कात्तिक । नेपाल विद्यार्थी संघको राजनीतिमा सक्रिय डिल्लीराम सुवेदी बागलुङ–१ (२) मा हिजोका राजनीतिक सहयोद्धासँग चुनावी प्रतिस्पर्धा गर्दैछन् । कांग्रेस त्यागेर नेकपा (एमाले)बाट उम्मेदवार बनेका नवराज पौडेलले सुवेदीलाई

सहमतिपछि चोभारमा विद्युत् सबस्टेसन निर्माणमा भइरहेको अवरोध हट्यो

काठमाडौँ, २१ कात्तिक । काठमाडौँ उपत्यकाभित्रको विद्युत् वितरणमा सहजता ल्याउने उद्देश्यका साथ कीर्तिपुर नगरपालिका–६ चोभारमा निर्माण भइरहेको एक सय ३२ केभी क्षमताको सबस्टेसन अब सहजरूपमा अगाडि बढ्ने भएको छ ।

दुई वर्षपछि नेपाल आयल निगम नाफामा

काठमाडौँ, २१ कात्तिक । झन्डै दुई वर्षपछि नेपाल आयल निगमले नाफामा गएको छ । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घटेर आए पनि सोअनुसार स्थानीय बजारमा मूल्य समायोजन नगर्दा निगम नाफामा

डाक्टरसावको स्टाइल ः बिराम रोध्ने, भोट माग्ने

चितवन, २० कात्तिक । भोट माग्न हिँड्दै गर्दा भरतपुर महानगरपालिका–२१ पार्वतीपुरमा आफ्ना एक बिरामीलाई यसै क्षेत्रका प्रतिनिधिसभाका उम्मेदवार डा भोजराज अधिकारीले माइकबाट ‘थाइराइड ठीक छ ?’ भनेर गरिएको प्रश्न टिकटकमा

मतदाता भन्छन्: युवा उम्मेद्वारबाट केही आशा जाग्यो

मेचीनगर, २० कात्तिक । मेचीनगर-१५ को शान्ति टोलकी स्थानीय मेनुका कार्कीले यसपालीेका उम्मेद्वारबाट केही आशा जागेको बताउँछिन् । विगतका उम्मेद्वारहरु भोट माग्दै आश्वासन बाँडेर गएकोमा उनी दु:खी छिन् । आइतबार

टी-२० विश्व कप: भारत समूह विजेता बन्दै सेमिफाइनलमा

मेलबर्न, २० कात्तिक । आईसीसी टी-२० विश्व कप क्रिकेटमा भारतले जिम्बावेलाई हराएको छ । आइतवार मेलबर्नमा भएको खेलमा भारतले जिम्बावेलाई ७१ रनले हराएको हो । भारतले दिएको एक सय ८७

अफगानिस्तानमा दुर्घटना: दुई चिकित्सकसहित सात जनाको मृत्यु

अफगानिस्तान, २० कात्तिक । अफगानिस्तानमा सडक दुर्घटनामा परेर दुई जना चिकित्सकसहित सात जनाको ज्यान गएको छ । अधिकारीहरुले दिएको जानकारीअनुसार अफगानिस्तानको लाघमान प्रान्तमा शनिबार सो सडक दुर्घटना भएको थियो ।

शेयर बजार उच्च अङ्कले बढ्यो

काठमाडौँ, २० कात्त्कि । हप्ताको पहिलो दिन शेयर बजार उच्च अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ४३ दशमलव २० अङ्कले बढेर एक हजार नौ सय ६५ दशमलव

बङ्लादेशलाई हराउँदै पाकिस्तान सेमिफाइनलमा

एडिलेड, २० कात्तिक । टी-२० विश्व कप क्रिकेटमा बङ्लादेशलाई हराउँदै पाकिस्तान सेमिफाइनलमा पुगेको छ । एडिलेडमा भएको खेलमा पाकिस्तानले बङ्लादेशलाई पाँच विकेटले हराएको हो । बङ्लादेशले दिएको १ सय २८

निर्वाचनपछि कांग्रेसको नेतृत्वमा स्थायी सरकार: महत

महेन्द्रनगर, २० कात्तिक । नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले आगामी मङ्सिरमा हुने निर्वाचनपछि नेपाली कांग्रेसको नेतृत्वमा स्थायी सरकार निर्माण हुने बताएका छन् । प्रवक्ता डा महतले भने, “लामो समयदेखि