Logo
समाचार
जसपाद्वारा कार्यकारी राष्ट्रपतिको व्यवस्था समेटेर घोषणापत्र सार्वजनिक

काठमाडौँ, १९ कात्तिक । जनता समाजवादी पार्टी नेपाल (जसपा)ले कार्यकारी राष्ट्रपतिको व्यवस्था समेटेर घोषणापत्र सार्वजनिक गरेको छ । आउँदो मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य चुनावका

खेअरसनबाट सर्वसाधारणको उद्धार गर्न पुटिनको स्वीकृति

रुस, १९ कात्तिक । दक्षिणी युक्रेनमा रुसले कब्जा गरेको खेअरसनका केही भागबाट सर्वसाधारणलाई उद्धार गर्ने प्रक्रियालाई रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले सार्वजनिक स्वीकृति दिएका छन् । किएभका सैन्य बलहरू उक्त रणनीतिक

भारतमा कट्टरपन्थी हिन्दू नेताको गोली हानी हत्या

भारत, १९ कात्तिक । भारतको उत्तरपश्चिम क्षेत्रमा कट्टरपन्थी हिन्दू धर्मगुरु सुधीर सुरीको गोली हानी हत्या गरिएको छ । सिख धर्मावलम्बीहरूका लागि सबैभन्दा पवित्र मानिने स्थलहरू मध्ये एक विश्व प्रसिद्ध गोल्डन

प्रधानमन्त्री शरिफले आफूमाथि आक्रमण गराएको इमरान खानको आरोप

पाकिस्तान, १९ कात्तिक । पाकिस्तानी पूर्वप्रधानमन्त्री एवं तहरिक ए इन्साफ पार्टीका अध्यक्ष इमरान खानले प्रधानमन्त्री शहबाज शरिफले आफूमाथि आक्रमण गराएको आरोप लगाएका छन् । बिहीबार गुजरवालामा एक व्यक्तिले आफूमाथि गोली

टी-२० विश्व कप: इङ्ल्यान्ड र श्रीलङ्का खेल्दै

अस्ट्रेलिया, १९ कात्तिक । आईसीसी टी-२० विश्व कप क्रिकेटमा आज इङ्ल्यान्ड र श्रीलङ्का खेल्दैछन् । पौने २ बजे सुरु हुने खेल इङ्ल्यान्ड र श्रीलङ्काबीच हुने भए पनि यो खेल इङ्ल्यान्ड

इमरान खानको ज्यान बचाउन हमलाकारीसँग भिड्ने व्यक्ति को हुन् ?

काठमाडौँ, १९ कात्तिक । पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानमाथि बिहीबार एक बन्दुकधारीले गोली चलाउँदा उनी घाइते भए । त्यस घटना इमरानको पार्टी पाकिस्तान तहरिके इन्साफका एक जनाको मृत्यु भएको छ

विदेशी पर्यटकको सङ्ख्या ७१.९० प्रतिशतले वृद्धि

काठमाडौँ, १९ कात्तिक । विदेशी पर्यटकको आगमनमा उच्च वृद्धि भएको छ । अध्यागमन विभागले सार्वजनिक गरेको तथ्याङ्कअनुसार सन् २०१९ को अक्टोबरको तुलनामा सन् २०२२ को अक्टोबरसम्ममा नेपाल आएका विदेशी पर्यटकको

राष्ट्रपति भण्डारी कात्तिक २१ गते आइसल्याण्ड जाने

काठमाडौँ, १८ कार्तिक । राष्ट्रपति विद्यादेवी भण्डारीले जनगणतन्त्र आइसल्याण्डको औपचारिक भ्रमण गर्ने भएकी छन् । महिला राजनीतिज्ञको विश्वव्यापी सञ्जाल ‘वुमन पोलिटिकल लिडर्स (डब्लुपीएल)’ कार्यक्रममा सहभागी हुन उनी यही कात्तिक २१

हावामा प्रदूषण बढेपछि दिल्लीमा विद्यालय बन्द

भारत, १८ कात्तिक । हावामा प्रदूषण बढेपछि भारतको केन्द्रीय राजधानी दिल्लीमा भोलि प्राथमिक तहका विद्यालय बन्द गरिएको छ । हावाको प्रदूषण मानव स्वास्थ्यका लागि खतरनाक अवस्थामा पुगेपछि शनिवार कक्षा पाँचसम्मका

सन्दीपलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश

काठमाडौँ, १८ कार्तिक । नाबालिग बलात्कारको आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेविरुद्ध पुर्पक्षका लागि थुनामा पठाउन आदेश भएको छ । काठमाडौँ जिल्ला अदालतमा न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासले लामिछानेलाई पुर्पक्षका लागि थुनामा