
एडिलेड, १८ कार्तिक । आईसीसी टी-२० विश्व कप क्रिकेटमा न्युजिल्यान्डले आयरल्यान्डलाई हराएको छ । एडिलेडमा शुक्रवार भएको खेलमा न्युजिल्यान्डले आयरल्यान्डलाई ३५ रनले हराएको हो । न्युजिल्यान्डले दिएको एक सय ८६

मुस्ताङ, १८ कात्तिक । राष्ट्रपति विद्यादेवी भण्डारी मुस्ताङ पुगेकी छन् । हिन्दु तथा बौद्ध धर्मावलम्बीहरूको पवित्र तीर्थस्थल मुक्तिनाथ दर्शन एवम् भगवान् बुद्धको मूर्ति अनावरण र भगवान् विष्णुको मूर्ति शिलान्यास गर्ने

काठमाडौँ, १८ कार्तिक । नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीसहित केही वाम दलले ‘चुनाव बहिष्कार’ गर्ने घोषणा गरेपछि ती समूहका नेता कार्यकर्तामाथि ‘निगरानी’ बढाइएको सुरक्षा निकायका अधिकारीहरूले बताएका छन् ।

भैरहवा, १८ कात्तिक । हिमालय एअरलाइन्सले भैरहवाको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट चार्टर्ड उडान सुरु गरेको छ । हिमालयको जहाजले हिजो भैरहवाबाट १ सय ३८ जना यात्रु लिएर मलेसिया उडान गरेको

काठमाडौँ, १७ कात्तिक । भारतबाट पेट्रोलियम पदार्थको भाउ बढेर आएको छ । भारतीय आयल कर्पोरेशन (आईओसी) ले पेट्रोलियम पदार्थको भाउ बढाएर पठाएको नेपाल आयल निगमले विज्ञप्तिमार्फत् जानकारी दिएको छ ।

फिलिपिन्स, १७ कात्तिक । फिलिपिन्समा पाएङ नामक शक्तिशाली आँधीका कारण मृत्यु हुनेको सङ्ख्या एक सय ५० पुगेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन परिषद्का अनुसार आँधीमा परी ३६

काठमाडौँ, १७ कात्तिक । राष्ट्रिय सभाले गठन गरको सङ्घीयता कार्यान्वयन अध्ययन तथा अनुगमन संसदीय विशेष समितिले सङ्घीय र प्रदेश सरकारका मन्त्रालयको सङ्ख्या घटाउन सुझाव दिएको छ । समितिले आज राष्ट्रिय

काठमाडौँ, १७ कात्तिक । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले मङ्सिर ४ गते हुने चुनावका लागि घोषणापत्र सार्वजनिक गरेको छ । बिहीवार काठमाडौँमा एक कार्यक्रमको आयोजना गरी पार्टीले घोषणापत्र सार्वजनिक

काठमाडौँ, १७ कात्तिक । लगातार तीन दिनसम्म बढेको शेयर बजार बिहीवार दोहोरो अङ्कले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज १६ दशमलव १४ अङ्कले घटेर एक हजार नौ सय

उत्तर कोरिया, १७ कात्तिक । उत्तर कोरियाले जापानतर्फ क्षेप्यास्त्र प्रहार गरेको छ । आज बिहान भएको क्षेप्यास्त्र प्रहारपछि जापान सरकारले उत्तरी र मध्य क्षेत्रका बासिन्दालाई आपत्कालीन अवस्था जारी गरेको छ