Logo
समाचार
प्युठानमा जिप दुर्घटना, ३ जनाको मृत्यु, १२ जना घाइते

प्युठान, २३ कात्तिक । प्युठानमा जिप दुर्घटना हुँदा एकै घरका २ जनासहित ३ जनाको मृत्यु भएको छ । घटनामा १२ जना घाइते भएका छन् । दुर्घटनामा प्युठान नगरपालिका वडा नम्बर–५,

ब्याजमा प्रिमियम थपेर असुलेको ब्याज बैंकले फिर्ता गर्न थाले

काठमाडौँ, २३ कात्तिक । नियमविपरीत प्रिमियम बढाएर ऋणीबाट असुलेको रकम नेपाल राष्ट्र बैङ्कले ऋणीलाई नै फिर्ता गर्न निर्देशन दिएपछि वाणिज्य बैङ्कहरूले फिर्ता गर्न सुरु गरेका छन् । राष्ट्र बैङ्कले ११

सिटौला र लिङ्देनबीच प्रतिस्पर्धा, राष्ट्रिय र स्थानीय विकास मुख्य एजेण्डा

झापा, २२ कात्तिक । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि झापा क्षेत्र नं ३ मुलुककै चासोको क्षेत्र बनेको छ । यो क्षेत्रमा कांग्रेसका प्रभावशाली नेता

विचरो गठबन्धन ! उम्मेदवार नपाएर हाम्रै घरबाट चोरेर लगेछ ः ओली

झापा, २२ कात्तिक । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धनले उम्मेदवार नपाएर एमालेबाट चोरेर लगेको बताएका छन् । झापा शनिश्चरेको शहीद सुखानी पार्कमा आज अपरान्ह आयोजित कार्यक्रममा अध्यक्ष ओलीले

विश्व कप फुटबल हेर्न थप ५ सय रुपैयाँ लिने निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश

काठमाडौँ, २२ कार्तिक । सर्वोच्च अदालतले विश्व कप फुटबल देखाउने नाममा ग्राहकबाट थप पाँच सय रुपैयाँ लिने शुल्क कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको छ । प्रकाशमान सिंह राउतको एकल

गर्मीले युरोपमा पन्ध्र हजार जनाको मृत्यु

स्पेन, २२ कात्तिक । विश्वभर तापक्रम बढ्दै जाँदै यस वर्ष युरोपमा प्रचण्ड गर्मीका कारण १५ हजार जनाको मृत्यु भएको युरोपका लागि विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ)का क्षेत्रीय निर्देशकले बताएका छन् ।

बेलायतका मन्त्रीको ताइवान भ्रमणप्रति चीनको आपत्ति

बेलायत, २२ कार्तिक । बेलायतका व्यापारनीति मन्त्री ग्रेग ह्यान्ड्सको ताइवान भ्रमणलाई लिएर चीनले आपत्ति जनाएको छ । बेइजिङको चेतावनीलाई वेवास्ता गर्दै ताइपेइ पुग्ने मन्त्री ग्रेग पछिल्ला विदेशी व्यक्ति बनेका छन्

पञ्चायत हल्लाउने पुष्प पोखरेललाई निर्वाचन जित्न गठबन्धनको भर

झापा, २२ कात्तिक । शालिन, तार्किक र अध्ययनशिल जुझारु वामपन्थी नेता हुन् पुष्पराज पोखरेल । पञ्चायत बिरुद्ध झापा जिल्ला पञ्चायतको जनपक्षीय जिल्ला उपसभापति भएका पोखरेल २०४६ सालको परिवर्तन पछि मेयर

पुटिननिकट व्यापारीद्वारा अमेरिकी चुनावमा हस्तक्षेप गरेको स्वीकार

रुस, २२ कात्तिक । रूसका राष्ट्रपति भ्लादिमिर पुटिनसँग निकट मानिएका व्यापारी येभगेनी प्रिगोजिनले अमेरिकी चुनावमा हस्तक्षेप गरेको स्वीकार गरेका छन् । वासिङ्टन तथा युरोपेली देशले प्रतिबन्ध लगाएका प्रभावशाली रूसी व्यवसायी

आज साँझ ५ः११ बजे ग्रस्तोदित खग्रास चन्द्रग्रहण लाग्ने

काठमाडौँ, २२ कात्तिक । आज कार्तिक शुक्ल पूर्णिमामा अर्थात कात्तिक २२ गते मङ्गलबार साँझ ०५ः११ बजेदेखि ग्रस्तोदित खग्रास चन्द्रग्रहण लाग्ने भएको छ । साँझ ६ः३४ बजे ग्रहण सकिन्छ । एक