
काठमाडौँ, ३१ असोज । भारतीय कँग्रेसले अध्यक्षका लागि आज निर्वाचन गर्दैछ । काँग्रेसमा २२ वर्ष पछि गान्धी-नेहरु परिवार बाहिरबाट अध्यक्ष निर्वाचित हुने भएका छन् । देशका ४० निर्वाचन केन्द्रका ६८

भैरहवा, ३१ असोज । गौतमबुद्ध अन्र्तराष्ट्रिय विमानस्थलबाट जजिरा एयरवेजले यात्रु नभएको बताउँदै दैनिक हुँदै आएको उडानलाई सातामा तीन पटक गर्ने भएको छ । जजिराले मात्र नियमित उडान गर्दै आएको थियो

काठमाडौँ, ३० असोज । इण्डियन आयल कर्पोरेशन लिमिटेडले आइतबार पेट्रोलियम पदार्थको मूल्य बढाएर सूची पठाएको छ । नेपाल आयल निगमका अनुसार डिजेल र हवाई इन्धनको मूल्यमा अत्यधिक बढेर आएको छ

काठमाडौँ, ३० असोज । हप्ताको पहिलो दिन शेयर बजार घटेको छ । शेयर बजार परिसूचक नेप्से आज नौ दशमलव ६९ अंकले घटेर एक हजार आठ सय ६० दशमलव ९४ विन्दुमा

काठमाडौँ, ३० असोज । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राजनीतिक परिवर्तनलाई स्थायी बनाउनका लागि आर्थिक विकास र समृद्धिको योजनालाई सँगसँगै अगाडि बढाउनुपर्ने बताएका छन् । वाम–लोकतान्त्रिक गठबन्धन

कोलम्बिया, ३० असोज । दक्षिणपश्चिम कोलम्बियाको पान-अमेरिकन राजमार्गमा शनिबार बस पल्टिँदा कम्तीमा २० जनाको मृत्यु हुनुको साथै अन्य १५ जना घाइते भएका प्रहरीले जनाएको छ । कोलम्बियाको दक्षिणपश्चिमी सहर पास्टो

चिन, ३० असोज । चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) को २० औँ राष्ट्रिय महाधिवेशन सुरु भएको छ । राजधानी बेइजिङमा पार्टी महासचिव सी जिनपिङले महाधिवेशनको उद्घाटन गरेको बीबीसीले जनाएको छ ।

काठमाडौँ, ३० असोज । नेपाल नागरिक उड्डयन प्राधिकरणले देशैभरका प्याराग्लाइडिङ उडान अनिश्चितकालका लागि बन्द गरेको छ । सुरक्षाको गम्भीर समस्या देखिएको भन्दै अर्को सूचना जारी नभएसम्मका लागि प्याराग्लाइडिङको उडान बन्द

जिलङ, ३० असोज । आईसीसी टी-२० विश्व कपको उद्घाटन खेलमा नामिबियाले श्रीलङ्कालाई हराएको छ । साइमन्ड्स स्टेडियम जिलङमा भएको खेलमा नामिबियाले ५५ रनले हराएको हो । नामिबियाले दिएको एक सय

काठमाडौँ, ३० असोज । वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको पार्थीव शरीरमा प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले श्रद्धाञ्जली अर्पण गरेका छन्