
पाकिस्तान, २७ असोज । पाकिस्तानको जामशोरो जिल्लामा बुधबार एउटा यात्रुवाहक बसमा आगलागी भएको छ । दुर्घटनामा आठ बालबालिकासहित १८ जना जिउँदै जलेका छन् भने कैयौँ घाइते भएका छन् । सबैलाई

अमेरिका, २७ असोज । विश्व बैंक समूहको विश्व बैंक तथा अन्तर्राष्ट्रिय मुद्रा कोषको वार्षिक बैठकमा भाग लिन अमेरिका पुगेका अर्थमन्त्री जनार्दन शर्मा र अमेरिकी सहयोग नियोग (यूएसएआइडी)का प्रमुख प्रशासक समान्ता

काठमाडौँ, २७ असोज । मुलुकको प्रमुख सुरक्षा अङ्ग नेपाली सेनाले पोखरामा जारी नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा पुनः ‘च्याम्पियन’को उपाधि जित्ने दाबी गरेको छ । बाह्रै महिना तालिम, खेलकुद पूर्वाधार, व्यवस्थापन

काठमाडौँ, २७ असाज । मेलम्चीको पानी तेस्रो पटक काठमाडौं उपत्यकामा ल्याउने तयारी सुरु गरिएको छ । पानी ल्याउन मेलम्ची खानेपानी आयोजनाको हेडवक्र्ससम्म पुग्न बाढीले बगाएका पहुँच सडक तथा पुलको अस्थायी

चितवन, २६ असोज । नेकपा एमालेले चितवन क्षेत्र नं ३ मा कांग्रेसका बागी उम्मेदवार दिनेश कोइरालालाई समर्थन गर्ने भएको छ । क्षेत्र नं ३ मा एमालेका जिल्ला अध्यक्ष रामप्रसाद न्यौपानेले

म्यानमार, २६ असोज । सैनिक शासन रहेको म्यानमारको एक अदालतले अपदस्थ नेत्री आङ सान सुचीलाई थप दुई भ्रष्टाचारको आरोपमा दोषी ठहर गरेको छ । अब उनलाई दुई तीन वर्षको जेल सजाय

रौतहट, २६ असोज । नेकपा एमालेबाट विद्रोह गरेर रौतहट ३ बाट प्रतिनिधिसभा सदस्य पदमा स्वतन्त्र उम्मेदवारी दिएका प्रभु साहको चुनाव चिह्न ह्याण्ड पाइप (हातेकल) कायम भएको छ । निर्वाचन आयोगले

जिम्बाब्वे, २६ असोज । जिम्बाब्वेको दक्षिणी प्रान्त माटाबेलेल्याण्डको एसिगोदिनीमा मङ्गलबार आगलागी हुँदा १० जना किसानको जलेर मृत्यु भएको छ । आगो निभाउन गएका १५ जना किसानमध्ये १० जनाको घटनास्थलमा जलेर

काठमाडौँ, २६ असोज । आगामी मङ्सिर ४ गने हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा भाग लिने प्रयोजनका लागि निर्वाचन आयोगमा ८६ दल दर्ता भए पनि ५७ दलले मात्र प्रत्यक्षतर्फ उम्मेदवारी दिएका

अमेरिका, २६ असोज । अर्थमन्त्री जनार्दन शर्मा विश्व बैंंक र अन्र्तराष्ट्रिय मुद्रा कोषको वार्षिक सम्मेलनमा भाग लिन मङ्गलबार साँझ अमेरिकाको राजधानी वाशिङटन डिसी पुगेका छन् । अर्थमन्त्री शर्मालाई विमानस्थलमा स्वागत