
अस्ट्रेलिया, १३ कात्तिक । टी-२० विश्व कप क्रिकेटको आजको पहिलो खेलमा बङ्लादेशले जिम्बाब्वेलाई तीन रनले हराएको छ । अस्ट्रेलियाको व्रिस्बेनमा जितका लागि १ सय ५१ रनको लक्ष्य पाएको जिम्बाब्वेले आठ

दक्षिण कोरिया, १३ कात्तिक । दक्षिण कोरियाको राजधानी सियोलमा गएराति भएको भागदौडको घटनामा नेपालीहरु परेको बारे अहिलेसम्म कुनै पनि औपचारिक खबर नआएको त्यहाँ रहेको नेपाली दूतावासले जनाएको छ । घटना

काठमाडौँ, १३ कात्तिक । प्रधानमन्त्री शेरबहादुर देउवाले दक्षिण कोरियामा भागदौडमा परेर १ सय ५१ जनाको मृत्यु भएको घटनाप्रति दु:ख व्यक्त गरेका छन् । सामाजिक सञ्जालमार्फत देउवाले मृतकप्रति श्रद्धाञ्जली र परिवारमा

मस्को, १३ कात्तिक (एएफपी) । रूसी सेनाले युक्रेनले शनिबार क्रिमियास्थित ब्ल्याक सी क्षेत्रमा ड्रोनले आक्रमण गरेको आरोप लगाएको छ । ड्रोन आक्रमण भएको भन्दै रुसले ब्ल्याक सीबाट हुने खाद्यान्न ढुवानीमा

महोत्तरी, १३ कात्तिक । महोत्तरीसहितका मिथिला क्षेत्रमा अहिले छठ पर्वको रौनक छ । पर्वको तेस्रो र मुख्य दिन मानिने आज बर्तालु निराहार व्रत गरिरहेका छन् । साँझ नै बर्तालुले पवित्र

काठमाडौँ, १२ कात्तिक । नेकपा (माओवादी केन्द्र)ले पार्टी र गठबन्धनका उम्मेदवारका विरुद्ध स्वतन्त्र उम्मेदवारी दिने पाँच नेतालाई साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको छ । माओवादीले प्रतिनिधिसभा र प्रदेशसभा सदस्यमा

युक्रेन, १२ कात्तिक । रुसले युक्रेनका कयौँ उर्जा केन्द्रमा आक्रमण गर्दा बिजुली र इन्धन संकट बढ्दै गएको छ । युक्रेनी अधिकारीहरूले राजधानी कीएभमा दैनिक चार घण्टाभन्दा बढी समयसम्म विद्युत् कटौतीको

बागलुङ, १२ कात्तिक । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र देशलाई अप्ठ्यारो पर्दा मिल्दै आएको बताएका छन् । शनिबार गलकोट नगरपालिका-१ दुदिलाभाटी र

सिड्नी, १२ कात्तिक । आईसीसी टी-२० विश्वकप क्रिकेटमा न्युजिल्याण्डले श्रीलंकालाई ६५ रनले हराएको छ । अष्ट्रेलियाको सिड्नीमा न्युजिल्याण्डले दिएको एक सय ६८ रनको लक्ष्य पछ्याएको श्रीलंका चार बल बाँकी छँदै

फिलिपिन्स, १२ कात्तिक । भीषण वर्षापछिको बाढी पहिरोमा परी फिलिपिन्समा ४७ जनाको मृत्यु भएको छ भने ६० जनाभन्दा बढी बेपत्ता भएका छन् । बिहीबार रातिदेखि शुक्रबार बिहानसम्म परेको आँधीहुरीसहितको मुसलधारे