Logo
समाचार
दोस्रो एकदिवसीय क्रिकेटमा भारत विजयी

भारत , २४ असोज । दक्षिण अफ्रिकासँगको दोस्रो एकदिवसीय क्रिकेटमा भारत ७ विकेटले विजयी भएको छ । राँचीमा गएरााति भएको खेलमा भारतले दक्षिण अफ्रिकालाई ७ विकेटले हराएको हो । जितसँगै

उम्मेदवारविरुद्ध आज उजुरी दिन सकिने

काठमाडौँ, २४ असोज । मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको चुनावी तालिका अनुसार आज उम्मेदवारविरुद्ध उजुरी दिन सकिने व्यवस्था मिलाइएको छ । आज बिहान १० बजेदेखि

प्रत्यक्षतर्फ मनोनयनपत्र दर्तामा महिलाको सङ्ख्या न्यून

काठमाडौँ, २४ असोज । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य प्रत्यक्षतर्फको निर्वाचनमा प्रतिनिधिसभाअन्तर्गत देशभर एक हजार नौ सय ३७ पुरुष र एक सय ९१ महिला गरी कूल

रुपन्देही-१ बाट घनश्याम भुसालले दिए उमेदवारी

रुपन्देही, २३ असोज । नेकपा (एमाले) परित्यागका गरेका नेता घनश्याम भुसालले आइतबार रुपन्देही क्षेत्र नम्बर १ बाट स्वतन्त्र उमेदवारी दर्ता गराएका छन् । आइतबार बिहान आफ्नो घरमा पत्रकार सम्मेलन गरेर

भीम रावलका कार्यकर्ताद्वारा ओलीविरुद्ध नाराबाजी

अछाम, २३ असोज । .अछाममा नेकपा एमालेका नेता भीम रावलका कार्यकर्ता तथा समर्थकले कालो झण्डासहित पार्टी अध्यक्ष केपी शर्मा ओलीविरुद्ध नाराबाजी गरेका छन् । जिल्लाबाट सर्वसम्मत सिफारिस भएका भीम रावलको

कमल थापाद्वारा सूर्य चिह्नबाट उम्मेदवारी दर्ता

काठमाडौँ, २३ असोज । राप्रपा नेपालका अध्यक्ष कमल थापाले प्रतिनिधि सभा सदस्य पदका लागि नेकपा एमालेको चुनाव चिह्न सूर्यबाट उम्मेदवारी दिएका छन् । थापाले आइतवार मकवानपुर क्षेत्र नम्बर १ बाट

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले गरे मनोनयन दर्ता

गोरखा, २३ असोज । मङ्सिर ४ गते हुने प्रतिनिधि सभा सदस्य चुनावका लागि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले गोरखा क्षेत्र नम्बर २ बाट उम्मेदवारी दर्ता गराएका छन्

विस्फोटपछि क्रिमिया पुल पुनः सञ्चालनमा, रूसी सेनाको नेतृत्व परिवर्तन

मस्को, २३ असोज (एएफपी) । क्रेमलिनले क्रिमियालाई आफ्नो कब्जामा लिएको प्रतीकका रुपमा हेरिएको रसिया र क्रिमिया जोड्ने एउटा मुख्य पुलमा शनिबार देखि यातायात पुनः सुरु भएको छ । क्रेमलिनले सोही

देशभर उम्मेदवार मनोनयन दर्ता सुरु

काठमाडौँ, २३ असोज । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि देशैभरबाट मनोनयन दर्ता शुरू भएको छ । निर्वाचन आयोगले आज बिहान १० बजेदेखि बेलुका

योगेन्द्र शाहीले पनि छाडे एमाले

काठमाडौँ, २३ असोज । नेकपा (एमाले)को केन्द्रीय अर्थ तथा योजना विभागका सचिव योगेन्द्र शाहीले पार्टी परित्याग गरेको घोषणा गरेका छन् । एमाले कर्णाली प्रदेश कमिटीको सदस्य समेत रहेका शाहीले एक