Logo
समाचार
सत्यमाेहन जाेशीकाे स्वास्थ्यमा सामान्य सुधार

काठमाडौँ, २५ असोज । वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको स्वास्थ्यमा सामान्य सुधार भएको छ । विगत १८ दिनदेखि ललितपुरको किस्ट अस्पतालमा उपचाररत जोशीको स्वास्थ्यमा सोमवारभन्दा आज केही सुधार आएको अस्पतालले

प्रधानमन्त्री देउवाकाे उम्मेदवारीविरुद्ध परेकाे उजुरी खारेज

काठमाडौँ, २५ असोज । प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको उम्मेदवारीविरुद्ध परेको उजुरी खारेज भएको छ । देउवाको नागरिकतामा उल्लेख भएको जन्ममिति र मतदाता नामावलीमा भएको जन्ममिति फरक परेको

किभमा आज पनि रुसकाे मिसाइल आक्रमण जारी

युक्रेन, २५ असोज । युक्रेनको राजधानी किभमा आज दोस्रो दिन पनि रुसले मिसाइल आक्रमण जारी राखेको छ । सोमवार भएका थुप्रै मिसाइल आक्रमणका कारण १९ जनाको ज्यान गएको छ भने

मङ्गलवार पनि शेयर बजार दोहोरो अङ्कले घट्यो

  काठमाडौँ, २५ असोज । लगातार दोस्रो दिन मङ्गलवार पनि शेयर बजार दोहोरो अङ्कले घटेको छ । सोमवार २७ अङ्कले घटेको शेयर बजार परिसूचक नेप्से आज १६ दशमलव शून्य ६

भेनेजुएलामा बाढी र पहिरोमा परेर ज्यान गुमाउनेको सङ्ख्या ३६ पुग्यो

भेनेजुएला, २५ असोज । भेनेजुएलामा बाढी र पहिरोमा परेर ज्यान गुमाउनेको सङ्ख्या ३६ पुगेको छ । सो पहिरोमा परेर अरु ५६ जना बेपत्ता भएका यहाँका उद्धारकर्मीहरुले जनाएका छन् । भेनेजुएलाको

राष्ट्रपति भण्डारी अस्पतालबाट डिस्चार्ज

काठमाडौँ, २५ असोज । राष्ट्रपति विद्यादेवी भण्डारी उपचारपछि आज अस्पतालबाट डिस्चार्ज भएकी छन् । कोरोना सङ्क्रमण भई त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण अस्पतालमा उपचाररत उनको स्वास्थ्यमा सुधार आएपछि आज दिउँसो १२:४५

पत्नी आरजूमार्फत बुझाए देउवाले उजुरीको जवाफ

डडेल्धुरा, २५ असोज । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफूविरुद्ध परेको उजुरीको जवाफ पठाएका छन् । देउवाले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पत्नी डा.आरजू राणा देउवामार्फत उजुरीको जवाफ बुझाएका

अमेरिकाद्वारा चीनलाई प्रविधिकाे बिक्रीमा कडाइ

अमेरिका, २५ असोज । अमेरिकाले चीनलाई प्रविधिको बिक्रीमा प्रतिबन्ध लगाउन कडा नियमहरु घोषणा गरेसँगै एसियाका प्रमुख कम्प्युटर चिप निर्माताहरूको सेयर भाउ घटेको छ। अमेरिकाले चिनियाँ चिप निर्माताहरूले चिपहरू उत्पादन गर्न

काठमाडौँमा रणनीति बनाएर ताप्लेजुङमा लुटिएको १ सय ४३ तोला सुन र पैसा बरामद

ताप्लेजुङ, २५ असोज । प्रहरीले कञ्चन मनी ट्रान्सफर लुटपाटमा संलग्न तीन लुटेराको साथबाट छ लाख १३ हजार तीन सय ४० रुपैयाँ र एक सय ४३ तोला सुन सोमबार बेलुका बरामद

गोरखामा माओवादी अध्यक्ष प्रचण्ड सहित ५६ जनाको उम्मेदवारी

गोरखा, २५ असोज । गण्डकी प्रदेशको गोरखा जिल्लामा दुई प्रतिनिधिसभा र चार प्रदेशसभा निर्वाचन क्षेत्रका लागि ५६ जनाको उम्मेदवारी परेको छ । माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)