Logo
समाचार
गठबन्धनको बैठक निष्कर्षविहीन, सोमबार पुनः बस्ने

काठमाडौँ, २६ भदौ । सत्तारुढ गठबन्धनले सिट बाँडफाँट टुङ्ग्याउन सकेको छैन । आइतबार बसेको गठबन्धन शीर्ष नेताहरूको बैठकले पनि आसन्न निर्वाचनका लागि सिट बाँडफाँट टुङ्ग्याउन सकेन । आइतबार नटुङ्गिएपछि सोमबार

उत्तरपूर्वी मेक्सिकोमा सडक दुर्घटना १८ को मृत्यु

मेक्सिको, २६ भदौ । उत्तरपूर्वी राज्य तामाउलिपासको राजमार्गमा इन्धन बोकेको ट्याङ्कर ट्रकले बसलाई ठक्कर दिँदा शनिबार कम्तीमा १८ जनाको मृत्यु भएको राज्यको महान्यायाधिवक्ताको कार्यालयले जनाएको छ । बस क्यास्टानुएलास टुर्स

सडक निर्माणमा बेथिति: सडक विभागका २९४ ठेक्का अलपत्र

काठमाडौँ, २६ भदौ । सडक विभाग र ठेकेदारको लापरबाहीका कारण अर्बौँ रुपैयाँ लगानी भएका २९४ वटा ठेक्का अलपत्र परेका छन् । म्याद गुज्रेको वर्षौँ बितिसक्दा पनि ती सम्पन्न नभएपछि सडक विभागले

एकीकृत समाजवादीका केन्द्रीय सदस्य चापागाईं एमालेमा फर्के

काठमाडौँ, २६ भदौ । एकीकृत समाजवादीका केन्द्रीय सदस्य तथा प्रेस चौतारी नेपालका पूर्वअध्यक्ष बालकृष्ण चापागाईं एमालेमा फर्केका छन् ।एमालेका अध्यक्ष केपी ओलीले आफ्नो निवास बालकोटमा आइतबार चापागाईंलाई खादा लगाई पार्टीमा

पश्चिमी इन्डोनेसियामा भूकम्प

जाकार्ता, २६ भदौ । इन्डोनेसियाको पश्चिम भागमा पर्ने जाभा प्रान्तमा आइतबार ५.६ म्याग्निच्युडको भूकम्प गएको देशको मौसम विज्ञान, जलवायु तथा भूभौतिक एजेन्सीले जनाएको छ । जाकार्ता समयानुसार आइतबार ११ः१६ बजे

महाअभियोग सिफारिस समितिको बैठक बस्दै

काठमाडौँ, २६ भदौ । संघीय संसद्को महाअभियोग सिफारिस समितिको बैठक आज बस्दै छ । निलम्वित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्धको महाअभियोगमाथि छलफलका क्रममा जबरासँग आजको बैठकमा पनि प्रश्नोत्तर हुनेछ । मध्यान्ह

अमेरिकामा भएको आतङ्ककारी हमलाको २१ वर्ष पूरा

काठमाडौँ, २६ भदौ । अमेरिकामा भएको आतङ्ककारी हमलाको आज २१ वर्ष पूरा भएको छ । न्युयोर्क, भर्जिनिया र पेन्सिलभिनियामा २१औँ स्मृति दिवस मनाइँदैछ । सन् २००१ को सेप्टेम्बर ११ मङ्गलवारका

सिट बाँडफाँटमा सहमति जुटाउन गठबन्धनको बैठक बस्दै

काठमाडौँ, २६ भदौ । सिट बाँडफाँटमा सहमति जुटाउन सत्ता गठबन्धनको बैठक आज पनि बस्दैछ । बैठक अहिले केहीबेरमा प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्नेछ । शनिबारको बैठकमा नै सहमति गर्ने भनिए

२० वर्षमुनिको एसिया कप फुटबल छनोट: नेपाल भुटानसँग पराजित

काठमाडौँ, २६ भदौ । २० वर्षमुनिको एसियाकप फुटबल छनोटको पहिलो खेलमा नेपाल भुटानसँग पराजित भएको छ । बहराइनको शेख अलि विन मोहम्मद अल खलिफा मैदानमा गएराति भएको खेलमा भुटानले नेपाललाई

file photo
ह्वेल माछासँग ठोक्किएर डुङ्गा दुर्घटना: पाँच जनाको मृत्यु

न्युजिल्यान्ड, २५ भदौ । न्युजिल्यान्डमा ह्वेल माछासँग ठोक्किएर एउटा डुङ्गा दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । काइकोउरामा रहेको गुज बेमा बिहान ह्वेल माछासँग ठोक्किएर माछा मार्ने डुङ्गा पल्टिएको