Logo
समाचार
महिला साफ च्याम्पियनसिपको उपाधि बंगलादेशलाई

काठमाडौँ, ४ असोेज । छैटौँ संस्करणको साफ महिला च्याम्पियनशिप २०२२ को उपाधि बङ्ग्लादेशले जितेको छ । दशरथ रङ्गशालामा भएको खेलमा नेपाललाई तीन-एकले हराउँदै बङ्ग्लादेशले उपाधि जित्यो । बङ्ग्लादेशको जितमा स्याम

‘दलहरूले आजै समानुपातिक उम्मेदवारकाे बन्दसूची बुझाए राम्राे हुन्थ्याे’

काठमाडौँ, ३ असोज । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आउँदो मङ्सिर ४ गते हुने प्रदेश सभा र प्रतिनिधि सभा चुनावको समानुपातिकतर्फको बन्दसूची सकेसम्म आजै बुझाइसक्न राजनीतिक दलहरूलाई आग्रह गरेका छन्

जापानमा नानमाडोल आँधी: दुई जनाको मृत्यु

जापान, ३ असोज । जापानको दक्षिणपश्चिमी टापु क्युसुमा आएको आँधीका कारण कम्तीमा दुई जनाको मृत्यु भएको छ । यस प्रकोपको कारण करिब ७० जना घाइते भएका स्थानीय सञ्चारमाध्यमले जनाएका छन्

‘संविधानले बृहत् राष्ट्रिय एकताको सूत्रमा आबद्ध गरेको छ’

विराटनगर, ३ असोज । प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले नेपालको संविधानले सबै प्रकारका विभेद् र उत्पीडनको अन्त्य गर्दै जातीय, भाषिक, धार्मिक, सांस्कृतिक तथा भौगोलिक विविधतायुक्त नेपाली समाजलाई बृहत्

प्रचण्ड र जनार्दन सोलुखुम्बुमा

सोलुखुम्बु, ३ असोज । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र अर्थमन्त्री जनार्दन शर्मा सोलुखुम्बु पुगेका छन् । समानुपातिक तर्फको बन्द सूची टुंग्याउन बोलाइएको पदाधिकारी बैठक रोकेर प्रचण्ड सोलुखुम्बुतिर

नाइजेरियामा सडक दुर्घटनामा परी १९ जनाको मृत्यु

नाइजेरिया, ३ असोज । नाइजेरियामा सडक दुर्घटनामा परी कम्तीमा पनि १९ जनाको मृत्यु भएको छ । अधिकारीहरुले दिएको जानकारीअनुसार नाइजेरियाको राजधानी अबुजाको सडक दुर्घटनामा परेर ती नागरिकको ज्यान गएको हो

निलम्बित प्रधानन्यायाधीश जबराको सुरक्षा गार्ड र गाडी फिर्ता

काठमाडौँ, ३ असोज । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको सुरक्षाका लागि राखिएका सबै प्रहरीलाई फिर्ता बोलाइएको छ । एक प्रहरी अधिकारीले दिएको जानकारीअनुसार उनको सुरक्षामा खटिएका सबै प्रहरी फिर्ता बोलाइएको छ

एसियन कप छनोट: नेपाल बङ्गलादेशसँग पराजित

बहराइन, ३ असोज । बहराइनमा जारी एएफसी यू-२० एसियन कप छनोट खेलमा नेपाल बङ्गलादेशसँग पराजित भएको छ । बहराइनको शेख अलि बिन मोहमद अल खालिफा स्टेडियममा गएराति सम्पन्न लिग चरणको

संविधान दिवसका अवसरमा नौ सय ९८ जनालाई विभूषण

काठमाडौँ, ३ असोज । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा संविधान दिवस, २०७९ तथा राष्ट्रिय दिवसका अवसरमा नौ सय ९८ जनालाई विभिन्न मानपदवी, अलङ्कार र पदकबाट विभूषित गर्ने घोषणा

साफ महिला च्याम्पियनसिप: उपाधिका लागि नेपाल र बङ्गलादेश खेल्दै

काठमाडौँ, ३ असोज । साफ महिला च्याम्पियनसिपको उपाधिका लागि आज नेपाल र बङ्गलादेश खेल्दैछन् । खेल काठमाडौँमा रहेको दशरथ रङ्गशालामा आज बेलुका ५ बजे सुरु हुनेछ । साफ महिला च्याम्पियनसिपको