
काठमाडौँ, ४ असोज । नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ को प्रमाणीकरण रोक्न माग गर्दै सर्वाेच्च अदालतमा परेको रिटको मगलबारकाे सुनुवाइ स्थगित भएको छ । संघीय संसदका दुवै सदनबाट पारित

काठमाडौँ, ४ असोज । आन्तरिक हवाई उडान गर्दै आएका हवाई सेवा प्रदायक कम्पनीले दसँका लागि मात्रै ८० प्रतिशत अग्रिम टिकट बुकिङ भएको जनाएका छन् । केही दिन पहिले आन्तरिक हवाई

लस एन्जलस, ४ असोज । अमेरिकामा २४ हजार जनामा मङ्किपक्स सङ्क्रमण देखिएको छ । अमेरिकी रोग नियन्त्रण तथा रोक थाम केन्द्रले क्यालिफोर्निया, न्युयोर्क र फ्लोरिडामा उक्त रोगका बिरामी बढेका बताएको

टोरन्टो, ४ असोज । क्यानडामा अन्तर्राष्ट्रिय गीता महोत्सव आयोजना गरिएको छ । त्यस अवरसमा क्यानडाको संसद् हाउस अफ कमन्सका सदस्य चन्द्र आर्यले नोभेम्बरलाई हिन्दू सम्पदा महिनाका रूपमा मनाउने विधेयकमा जोड

काठमाडौँ, ४ असोज । मंसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा परीवेक्षण गर्न निर्वाचन आयोगले ३६ वटा संस्थालाई अनुमति दिएको छ। निर्वाचनमा परीवेक्षण गर्न निर्वाचन आयोगले २ वटा अन्तर्राष्ट्रिय

तेहारान, ४ असोज । प्रहरी हिरासतमा एक महिलाको मृत्युको विरोधमा भएको प्रदर्शनका क्रममा इरानमा सुरक्षा बलले गोली चलाउँदा पाँच जनाको मृत्यु भएकोे छ । हेंगाउ मानव अधिकार संगठनले उक्त जानकारी

झापा, ४ असोज । नेकपा एमालेले बुझाएको समानुपातिकतर्फका उम्मेदवारहरूको बन्द सूचीमा झापाका दश जना परेका छन् । संघीय निर्वाचनतर्फ के.आर.खम्बू, हर्कमाया विक, भीम खवास, निर्मला शिवाकोटी पाठक, निरु पुलामी मगर

मेक्सिको, ४ असोज । मेक्सिकोमा ७ दशमलव ४ रेक्टर स्केलको शक्तिशाली भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन निकायका अनुसार प्रशान्त महासागरको तट मिचोआकान राज्यको कोलकोमानबाट ५९ किलोमिटर दक्षिणलाई केन्द्रबिन्दु

काठमाडौँ, ४ असोेज । नेपाली महिला राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक कुमार थापाले राजीनामा दिएको घोषणा गरेका छन् । सोमवार सम्पन्न साफ महिला च्याम्पियनशिपको फाइनलपछि भएको पत्रकार सम्मेलनमा बोल्दै थापाले

दमौली, ४ असोज । सहरी विकासमन्त्री मेटमणि चौधरीले विकास निर्माणमा तीन तहको सरकारको सहकार्य आवश्यक रहेको बताएका छन् । तनहुँको व्यास नगरपालिका-५ मानुङकोट जाने पर्यटकीय मार्गमा गरिएको कालोपत्रको उद्घाटन गर्दै मन्त्री