Logo
समाचार
यू-१७ साफ च्याम्पियनसिप: नेपाल र भारत भिड्दै

काठमाडौँ, २४ भदौ । साफ यू–१७ च्याम्पियनसिपअन्तर्गत समूहको दोस्रो तथा अन्तिम खेलमा भारत र नेपाल प्रतिस्पर्धा गर्दै छन् । एक खेलअघि नै दुवै टिम सेमिफाइनल पुगिसकेका छन् । खेल जित्ने

‘म निर्दोष छु, कानुनको सम्मान गरी केही दिनभित्रै देश फर्कन्छु’

काठमाडौँ, २४ भदौ । बलात्कारको आरोप लागेका सन्दीप लामिछानेले आफू निर्दोष रहेको बताएका छन् । आज बिहान सामाजिक सञ्जालमार्फत उनले आफू निर्दोष रहेको र कानुनको सम्मान गरी केही दिनभित्रै देश

एसिया कप क्रिकेट: भारतसँग अफगानिस्तान पराजित

दुबई, २४ भदौ । एसिया कप क्रिकेट सुपर चारको आफ्नो अन्तिम खेलमा भारतले अफगानिस्तानलाई फराकिलो अन्तरले हराएको छ । गएराति दुबईमा भएको खेलमा भारतले अफगानिस्तानलाई १ सय १ रनले हराएको

बेलायती महारानी एलिजाबेथ द्वितीयाको निधन

बेलायत, २४ भदौ । बेलायती महारानी एलिजाबेथ द्वितीयाको ९६ वर्षको उमेरमा निधन भएको छ । महारानी एलिजाबेथ द्वितीयाको निधन स्कटल्यान्डको बालमोरल दरबारमा निधन भएको बकिङ्गम प्यालेसलाई उद्धृत गर्दै बीबीसीले जनाएको

नेपाल भ्रमण सकेर भारतीय सेनाध्यक्ष पाण्डे स्वदेश फिर्ता

काठमाडौँ, २३ भदौ । भारतका स्थल सेनाध्यक्ष जनरल मनोज पाण्डे नेपालको पाँच दिने भ्रमण सकेर स्वदेश फिर्ता भएका छन् । प्रधानसेनापति प्रभुराम शर्माको निमन्त्रणामा आएका पाण्डे नेपालको पाँच दिने औपचारिक

पश्चिमी प्रतिबन्ध ‘विश्वका लागि खतरा’: पुटिन

रुस, २३ भदौ । युक्रेनमा जारी युद्धको बीचमा रुसमाथि पश्चिमी राष्ट्रहरूले लगाएका प्रतिबन्धहरू सम्पूर्ण विश्वका लागि खतरा भएको रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बताएका छन् । बुधबार रुसको भ्लादिभोस्तोकमा पूर्वी आर्थिक

सिट बाँडफाँट कार्यदलमा अझै जुटेन सहमति

काठमाडौँ, २३ भदौ । सत्ता गठबन्धनमा सिट बाँडफाँटका लागि गठित कार्यदलको बैठकमा अझै सहमति जुट्न नसकेको छैन । बालुवाटारमा जारी बैठकमा सिट बाँडफाँटको मापदण्डमा सहमति जुटिनसकेको एक नेताले जानकारी दिए

आगामी निर्वाचनमा जनताका मुद्दा उठाउनेले जित्छ: झाँक्री

रुपन्देही, २३ भदौ । नेकपा (एकीकृत समाजावादी) का केन्द्रीय सचिव रामकुमारी झाँक्रीले आगामी निर्वाचनमा जनताका मुद्दा उठाउनेले जीत हासिल गर्ने बताएकी छन् । रिपोर्टर्स क्लब नेपाल लुम्बिनी प्रदेशले आज बुटवलमा

प्रदेश कमिटीले पठाएका उम्मेदवारबारे छानविन गर्दै एमाले

काठमाडौँ, २३ भदौ । नेकपा एमालेले निर्वाचन क्षेत्र जिल्ला र प्रदेश कमिटीमार्फत केन्द्रमा पठाएका उम्मेदवारहरूबारे छानविन थालेको छ । मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि तोकिएको

राष्ट्रिय शहीद घोषणा गर्ने सङ्घर्ष अझै चलिरहेको छः प्रचण्ड

काठमाडौँ, २३ भदौ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय शहीद घोषणा गर्ने सङ्घर्ष अझै जारी रहेको बताएका छन् । उनले जनयुद्धदेखि विभिन्न कालखण्डमा मारिएका व्यक्तित्वलाई राष्ट्रिय शहीद