Logo
समाचार
भारतमा बस दुर्घटना: चार जना नेपालीको मृत्यु

नयाँदिल्ली, १८ भदौ । भारतको उत्तर प्रदेश बाराबङ्कीमा आज बिहान भएको सडक दुर्घटनामा चार नेपालीको मृत्यु हुनाका साथै १४ जना घाइते भएका छन् । नेपालगञ्ज सीमावर्ती बजार रुपैडियाबाट गोवा जान

निर्वाचनमा धाँधली भए प्रतिवादमा उत्रनुहोस्: अध्यक्ष ओली

सुनसरी, १८ भदौ । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आगामी मंसिर ४ गतेको निर्वाचनमा धाँधली भए प्रतिवादमा उत्रन आफ्ना कार्यकर्ताहरूलाई निर्देशन दिएका छन् । अध्यक्ष ओलीले शनिबार

मधेस प्रदेशका मुख्यन्यायाधिवक्ताद्वारा राजीनामा

काठमाडौँ, १८ भदौ । मधेस प्रदेशका मुख्यन्यायाधिवक्ता दीपेन्द्र झाले आफ्नो पदबाट राजीनामा दिएका छन् । मुख्यमन्त्री लालबाबु राउतलाई उनले आज आफ्नो राजीनामा पत्र बुझाएका हुन् । निर्वाचनको तयारीमा जुट्नुपर्ने भएकाले

मस्जिद विष्फोटः तालिबानका धर्मगुरूसहित अठार जना मारिए

अफगानिस्तान, १८ भदौ । पश्चिमी अफगानिस्तानको एक मस्जिदमा शुक्रबार नमाज पढिरहेका बेला भएको बम विष्फोटमा तालिवान नजिकका एक जना प्रमुख धर्मगुरूसहित १८ जनाको मृत्यु भएको छ । विष्फोटनमा परी कम्तीमा

गौरापर्वले प्रदेशवासीबीच सद्भाव र एकता कायम राखोस्: मुख्यमन्त्री भट्ट

कैलाली, १८ भदौ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले गौरापर्वले सुदूरपश्चिमवासीबीच सद्भाव र एकता कायम राखोस् भन्ने शुभकामना व्यक्त गरेबा छन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयद्वारा गौरापर्वका अवसरमा आज शुभकामना

अफगानिस्तानको मस्जिदमा विस्फोट: प्रमुख धर्मगुरुसहित १८ जनाको मृत्यु

अफगानिस्तान, १८ भदौ । अफगानिस्तानको पश्चिमी हेरात प्रान्तको राजधानी हेरात शहरमा रहेको मस्जिदमा शुक्रबार भएको विस्फोटमा परी कम्तीमा १८ जनाको मृत्यु भएको छ । २३ जना घाइते भएका छन् ।

श्रीलंकाका पूर्व अर्थमन्त्रीले पाए विदेश भ्रमण अनुमति

श्रीलंका, १८ भदौ । श्रीलंकाका पूर्व अर्थमन्त्री बासिल राजापाक्षले विदेश भ्रमणको अनुमति पाएका छन् । सर्वोच्च अदालतले सन् २०२३ को जनवरी १५ सम्मका लागि उनलाई विदेश भ्रमणको अनुमति दिएको हो

एसिया कप क्रिकेट: पाकिस्तान सुपर चारमा प्रवेश

यूएई, १८ भदौ । पाकिस्तान एसिया कप क्रिकेटको सुपर चारमा प्रवेश गरेको छ । गएराति यूएईको सारजाह क्रिकेट मैदानमा भएको खेलमा हङकङलाई १ सय ५५ रनको फराकिलो अन्तरले हराउँदै पाकिस्तान

कांग्रेस नेता निधि समानुपातिकमा सिफारिस

जनकपुरधाम, १८ भदौ । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा नेपाली कांग्रेसका पूर्व उपसभापति विमलेन्द्र निधिको नाम धनुषाबाट सिफारिस भएको छ । नेता निधिलाई धनुषा निर्वाचन क्षेत्र नम्बर ३

नेपालसँग केन्या पराजित, आसिफले बनाए शतक

केन्या, १७ भदौ । केन्यासँगको पहिलो एकदिवसीय अभ्यास खेलमा नेपाल सात विकेटले विजयी भएको छ । केन्याले दिएको दुई सय १९ रनको लक्ष्य नेपालले ४७ ओभर ३ बलमा भेटायो ।