Logo
समाचार
अमेरिकामा भएको आतङ्ककारी हमलाको २१ वर्ष पूरा

काठमाडौँ, २६ भदौ । अमेरिकामा भएको आतङ्ककारी हमलाको आज २१ वर्ष पूरा भएको छ । न्युयोर्क, भर्जिनिया र पेन्सिलभिनियामा २१औँ स्मृति दिवस मनाइँदैछ । सन् २००१ को सेप्टेम्बर ११ मङ्गलवारका

सिट बाँडफाँटमा सहमति जुटाउन गठबन्धनको बैठक बस्दै

काठमाडौँ, २६ भदौ । सिट बाँडफाँटमा सहमति जुटाउन सत्ता गठबन्धनको बैठक आज पनि बस्दैछ । बैठक अहिले केहीबेरमा प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्नेछ । शनिबारको बैठकमा नै सहमति गर्ने भनिए

२० वर्षमुनिको एसिया कप फुटबल छनोट: नेपाल भुटानसँग पराजित

काठमाडौँ, २६ भदौ । २० वर्षमुनिको एसियाकप फुटबल छनोटको पहिलो खेलमा नेपाल भुटानसँग पराजित भएको छ । बहराइनको शेख अलि विन मोहम्मद अल खलिफा मैदानमा गएराति भएको खेलमा भुटानले नेपाललाई

file photo
ह्वेल माछासँग ठोक्किएर डुङ्गा दुर्घटना: पाँच जनाको मृत्यु

न्युजिल्यान्ड, २५ भदौ । न्युजिल्यान्डमा ह्वेल माछासँग ठोक्किएर एउटा डुङ्गा दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । काइकोउरामा रहेको गुज बेमा बिहान ह्वेल माछासँग ठोक्किएर माछा मार्ने डुङ्गा पल्टिएको

बेलाइत नरेश चाल्स तृतीय नयाँ राजा घोषित

बेलायत, २५ भदौ । राजा चाल्स तृतीयलाई औपचारिकरूपमा बेलाइतको नयाँ नरेश घोषणा गरिएको छ । सेन्ट जेम्स दरबारमा आयोजित विशेष समारोहमा उनलाई नवनरेश घोषणा गरिएको हो । त्यसअघि राजपरिषद्को बैठकले

विकासका नाममा हुने डोजर आतङ्क बन्द हुनुपर्छ: यादव

काठमाडौँ, २५ भदौ । वन तथा वातावरणमन्त्री प्रदीप यादवले विकासका नाममा हुने डोजर आतङ्क बन्द हुनुपर्ने बताएका छन् । पछिल्लो समय विकासका नाममा जथाभावी डोजर प्रयोग गरी जङ्गल विनास गर्नुका

महिला साफ च्याम्पियनसिप फुटबल: बङ्गलादेशले पाकिस्तानलाई हरायो

काठमाडौँ, २५ भदौ । राजधानीमा जारी छैटौं संस्करणको महिला साफ च्याम्पियनसिप फुटबलमा बङ्गलादेशले पाकिस्तानलाई पराजित गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको पहिलो खेलमा बङ्गलादेशले पाकिस्तानलाई ६-० गोलको फराकिलो

दार्चुलामा उद्धार, उपचार र राहतको व्यवस्था मिलाउन गृहमन्त्रीको निर्देशन

काठमाडौँ, २५ भदौ । गृहमन्त्री बालकृष्ण खाणले दार्चुलाका विभिन्न ठाउँमा आएको बाढीपहिरामा परी घाइते भएका र प्रभावितलाई तत्काल उद्धार, उपचार र राहतको व्यवस्था मिलाउन गृह प्रशासनलाई निर्देशन दिएका छन्। उनले

दार्चुला अपडेट: मृतक पाँचजनाको सनाखत, सात अझै बेपत्ता

खलङ्गा, २५ भदौ । दार्चुलामा बाढी पहिरोमा परी मृत्यु भएका पाँच जनाको सनाखत भएको छ । मृत्यु हुनेमा नौगाड गाउँपालिकाका तीन र महाकाली नगरपालिकाका दुई छन् । बाढी पहिरोमा परी

न्यूजिल्याण्डमा डुङ्गा र ह्वेल ठोक्किँदा २ जनाको मृत्यु, ३ बेपत्ता

वेलिङ्टन, २५ भदौ । न्युजिल्यान्डको काइकोरामा रहेको गुज बेमा शनिबार बिहान एउटा ह्वेल माछासँग ठोक्किएर ११ जना सवार रहेको माछा मार्ने डुङ्गा पल्टिएको बताइएको छ । प्रहरीले दुई जनाको मृत्यु