Logo
समाचार
दूतावास पुगेर प्रधानमन्त्रीले गरे एलिजाबेथको निधनप्रति दुःख व्यक्त

काठमाडौँ, २५ भदौ । प्रधानमन्त्री शेरबहादुर देउवाले शनिबार बिहान काठमाडौँस्थित बेलायती दूतावासमा पुगेर बेलायती महारानी एलिजावेथ द्धितीयको निधनप्रति गहिरो दुःख व्यक्त गरेका छन् । साथै, प्रधानमन्त्री देउवाले दूतावासमा राखिएको शोक

प्रतिनिधिसभाको बैठक स्थगित

काठमाडौँ, २५ भदौ । प्रतिनिधिसभाको शनिबारका लागि बोलाइएको बैठक सूचना टाँसेर स्थगित गरिएको छ । शनिबार १ गतेका लागि आह्वान गरिएको बैठक विशेष कारणले स्थगित गरिएको संघीय संसद् सचिवालयले जनाएको

मेरिल्याण्डमा गोली प्रहारबाट पाँच जनाको मृत्यु

वासिङ्टन, २५ भदौ । संयुक्त राज्य अमेरिकाको मेरिल्याण्ड राज्यको सेसिल काउन्टीको एक घरमा शुक्रबार पाँच जना मृत अवस्थामा फेला परेका छन् । मृतकहरूमा दुई बयस्क र तीन बालबालिका छन् ।

एसिया कप क्रिकेट: श्रीलङ्काले पाकिस्तानलाई हरायाे

दुबई, २५ भदौ । एसिया कप टी-२० क्रिकेटमा श्रीलङ्काले पाकिस्तानलाई हराएको छ । दुबई अन्तर्राष्ट्रिय मैदानमा गए राति भएको ‘सुपर फोर’ को अन्तिम खेलमा श्रीलङ्काले पाकिस्तानले पाँच विकेटले हराएको हो

महारानी एलिजाबेथको त्यो भ्रमण…

काठमाडौँ, २५ भदौ । बेलायतकी महारानी एलिजाबेथ द्वितीया २०४२ साल फागुन ६ गते दोस्रो पटक नेपाल भ्रमणमा आएको बखत सम्मान स्वरूप काठमाडौँ सहरको सुनको साँचो चढाइएको थियो । तत्कालीन राजा

चीनमा भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या ८८ पुग्यो

चीन, २४ भदौ । चीनको दक्षिणपश्चिमी सिचुआन प्रान्तको लुडिङ काउन्टीमा सोमबार आएको भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या ८८ पुगेको छ भने ३० जना अझै बेपत्ता छन् । उक्त घटनामा मृत्यु

साफ यू-१७: नेपालसँग भारत पराजित

श्रीलङ्का, २४ भदौ । १७ वर्षमुनिको साफ च्याम्पियनशिप फुटबलमा नेपालले भारतलाई हराएको छ । श्रीलङ्काको कोलम्बोको रेस कोर्स मैदानमा भएको खेलमा नेपालले भारतलाई तीन–एक गोलले हरायो । नेपालको जितमा सरोज

पाकिस्तानमा बाढी पहिरोका कारण थप ३६ जनाको मृत्यु

पाकिस्तान, २४ भदौ । पाकिस्तानमा बाढी पहिरोका कारण पछिल्लो एक दिनमा थप ३६ जनाको मृत्यु भएको छ । पाकिस्तानमा पछिल्लो समयमा बर्षासँगै आएको बाढी पहिरोका कारण दैनिक धनजनको क्षति भएको

जनताको सहभागिता नभएको विकास सफल हुन्न: भुसाल

ललितपुर, २४ भदौ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले जनताको आकाङ्क्षाअनुसारको विकासले नै दिगोपना प्रदान गर्ने भएकाले त्यसमा आफू प्रतिबद्ध रहेको बताएकी छन् । ललितपुर महानगर-२२, महर्जन समाजको २५औँ

महारानी एलिजाबेथको निधन खबरले दुःखी बनायो: पूर्वराजा शाह

काठमाडौँ, २४ भदौ । पूर्वराजा ज्ञानेन्द्र शाहले बेलायती महारानी एलिजाबेथ द्वितीयाको निधन खबरले दुःखी बनाएको बताएका छन् । बिहीबार बेलायती महारानी एलिजाबेथको ९६ वर्षको उमेरमा निधन भएको थियो । पूर्वराजा