Logo
समाचार
पर्यटन मन्त्रीद्वारा पर्यटकीय स्थलमा विशेष सरसफाइ अभियानको सुरुवात

काठमाडौँ, १७ भदौ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले काठमाडौँको हनुमानढोका दरबार स्क्वायर क्षेत्रबाट पर्यटकीय स्थलमा विशेष सरसफाइ अभियानको सुरुवात गरेका छन् । सम्पदा स्थलहरुलाई सफा एवं आकर्षक बनाउने

आलम रौतहट २ बाट कांग्रेस उम्मेदवार सिफारिस

रौतहट, १७ भदौ । प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कांग्रेसले रौतहट क्षेत्र नं २ बाट मोहम्मद अफताब आलमको नाम सिफरिस गरेको छ । मानिसहरूलाई जिउँदै इँटाभट्टामा हालेर हत्या गरेको अभियोगमा पुर्पक्षका

आयल निगम अझै मासिक ६१ करोड घाटामा

काठमाडौँ, १७ भदौ । नेपाल आयल निगमले इन्डियन आयल कर्पोरेशन (आइओसी) बाट पेट्रोलियम पदार्थको खरिद मूल्य बढेर आएको भन्दै गए रातिदेखि लागू हुने गरी डिजेल र मट्टितेलको मूल्य वृद्धि गरेको

एसिया कप क्रिकेट: श्रीलंका सुपर चारमा प्रवेश

दुबई, १७ भदौ । श्रीलंका एसिया कप क्रिकेटको सुपर चारमा प्रवेश गरेको छ । गएराति भएको खेलमा बंगलादेशलाई २ विकेटले हराउँदै श्रीलंका सुपर चारमा पुगेको हो । जितसँगै समूह ‘बी’बाट

पाकिस्तानमा बाढीका कारण ३० लाखभन्दा बढी बालबालिका जोखिममा

पाकिस्तान, १६ भदौ । पाकिस्तानमा हालै आएको बाढीका कारण ३० लाखभन्दा बढी बालबालिकालाई मानवीय सहायताको पर्खाइमा रहेका छन् । बाढी प्रभावित बालबालिकाहरू पानीजन्य रोगहरू र कुपोषणको बढ्दो जोखिममा समेत रहेको

प्रतिनिधिसभाले गरेको संशोधन राष्ट्रियसभाबाट स्वीकृत

काठमाडौँ, १६ भदौ । राष्ट्रियसभाको आजको बैठकले ‘योगमाया आयुर्वेद विश्वविद्यालय विधेयक, २०७९’ लाई पारित गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले प्रस्तुत गरेको सो विधेयकमा प्रतिनिधिसभाबाट भएको संशोधन

निलम्बित प्रधानन्यायाधीशको थप बयान १९ गते हुने

काठमाडौँ, १६ भदौ । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले महाभियोग सिफारिस समितिको बैठकमा आज दोस्रो दिन पनि बयान दिएका छन् । उनको बयान नसकिएकाले यही भदौ १९ गते थप बयान

९३ प्रतिशत नेपालीको घरमा बिजुली, मधेशमा शत प्रतिशत

काठमाडौँ, १६ भदौ । नेपालका ७५३ स्थानीय तहमध्ये ४७६ स्थानीय तह पूर्ण विद्युतीकरण भएकाछन् । २४२ स्थानीय तहमा आंशिक रुपमा विद्युतीकरण भएको छ । ३५ स्थानीय तहमा नेपाल विद्युत प्राधिकरणले

सिरियामाथि इजरायलको क्षेप्यास्त्र प्रहार

दमासकस, १६ भदौ । इजरायलले सिरियामाथि क्षेप्यास्त्र (मिसाइल) प्रहार गरेको छ । बुधबार राति इजरायलले सिरियामाथि क्षेप्यास्त्र प्रहार गरेको प्राप्त समाचारमा जनाइएको छ । सो क्षेप्यास्त्र सिरियाको उत्तरी शहर अलेपोको

भक्तपुर २ मा प्रतिनिधिसभा र प्रदेशसभाका लागि कांग्रेसका ५३ आकांक्षी

भादगाउँ, १६ भदौ । आगामी मङ्सिर ४ गतेका लागि घोषित प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा भक्तपुर क्षेत्र नं २ को प्रतिनिधिसभा र प्रदेशसभा क र ख को सदस्यका लागि नेपाली कांग्रेसका