Logo
समाचार
हिमचितुवा घिमिरे के वान वल्र्ड जिपी २०२२ प्रतियोगिताको सेमिफाइनलमा

काठमाडौँ, १९ भदौ । के वान वल्र्ड जिपी २०२२’ प्रतियोगिताको सेमिफाइनलमा नेपाली युवा बक्सर अविरल घिमिरे र थाइल्याण्डका बक्सर जोमथोङ चुवात्नाबीच भिडन्त हुने भएको छ । जापानको योकोहामा सहरस्थित एरिना

पाकिस्तानमा बाढीः १३ सयको मृत्यु, १४ लाख घरमा क्षति

इस्लामाबाद , १९ भदौ । पाकिस्तानमा आएको विनाशकारी बाढीका कारण देशमा करिब १ हजार ३ सय जनाको मृत्यु भएको छ भने उद्धार कार्य जारी रहेको छ । राष्ट्रिय विपद् व्यवस्थापन

चन्द्रमामा मानवरहित यान प्रक्षेपण गर्ने नासाको दोस्रो प्रयास असफल

काठमाडौँ, १९ भदौ । चन्द्रमामा मानवरहित यान प्रक्षेपण गर्ने नासाको दोस्रो प्रयास पनि असफल भएको छ । आर्टमिस-१ मिसन अन्तर्गत नासाले स्पेस लन्च सिस्टम(एसएलएस) रकेटमार्फत अन्तरिक्ष यान चन्द्रमामा पठाउने तयारी

मुख्यमन्त्री राउत पर्सा क्षेत्र नं १ (ख) बाट सिफारिस

वीरगञ्ज, १९ भदौ । जनता समाजवादी पार्टी नेपाल (जसपा)ले मधेस प्रदेशका मुख्यमन्त्री डा लालबाबु राउतलाई पर्सा क्षेत्र नं १ को ९ख० बाट प्रदेशसभा सदस्यका लागि उम्मेदवारका लागि सिफारिस गरेको छ

एसिया कप क्रिकेट: श्रीलंकासँग अफगानिस्तान पराजित

काठमाडौँ, १९ भदौ । एसिया कपको सुपर चारको पहिलो खेलमा श्रीलंकाले अफगानिस्तानलाई पराजित गरेको छ । यूएईको सारजहाँमा शनिबार राति भएको खेलमा श्रीलंकाले अफगानिस्तानलाई ४ विकेटले हराएको हो । अफगानिस्तानले

प्रतिनिधिसभाको बैठक बस्दै

काठमाडौँ, १९ भदौ । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । ११औँ अधिवेशनको ६१औँ बैठक बस्न लागेको हो । नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा दिउँसो २ बजे बैठक सुरु हुनेछ ।

पाकिस्तानमा पछिल्लो २४ घण्टामा बाढीका कारण ५७ जनाको मृत्यु

पाकिस्तान, १८ भदौ । पाकिस्तानमा पछिल्लो २४ घण्टामा मनसुनी वर्षाका कारण आएको बाढीमा परी कम्तीमा ५७ जनाको मृत्यु हुनुका साथै सात हजार ६८३ जना घाइते भएका राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरण

नेपाललाई एक खेल अगावै सिरिज

केन्या, १८ भदौ । दोस्रो एकदिवसीय क्रिकेट अभ्यास खेलमा नेपालले केन्यालाई १६ रनले हराएको छ । नेपालले दिएको दुई सय ३१ रनको लक्ष्य पछ्याएको केन्या ४६ ओभर ३ बलमा दुई

‘नेपाल घुम्ने पर्ने मुलुक हो भनेर प्रचार गर्न अत्यावश्यक’

काठमाडौँ, १८ भदौ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठले नेपाल एक पटक घुम्ने पर्ने मुलुक हो भनेर विश्वका बौद्ध समुदायमाझ प्रचार गर्न अत्यावश्यक रहेको बताएका छन् ।

बिहारमा चट्याङ लागेर सत्र जनाको मृत्यु

बिहार, १८ भदौ । भारतको पूर्वी राज्य बिहारमा चट्याङ लागेर सत्र जनाको मृत्यु भएको छ । सरकारी प्रसारण संस्था अल इण्डिया रेडियोका अनुसार बितेका २४ घण्टामा राज्यका छ वटा जिल्लामा