Logo
समाचार
मीनबहादुर गुरुङले एमालेलाई दानमा दिएको जग्गाविरुद्ध परेको रिट सर्वोच्चद्वारा खारेज

 काठमाडौं, १ पुस । व्यवसायी मीनबहादुर गुरुङले सत्तारूढ नेकपा एमालेलाई दानमा जग्गा दिएको र एमालेले लिएको विषयमा परेको रिट सर्वोच्च अदालतले खारेज गरिदिएको छ । न्यायाधीश अब्दुल अजीज मुसलमान र

पेट्रोलको मूल्य बढ्यो, डिजेल र मट्टितेलको घट्यो

काठमाडौं, १ पुस । नेपाल आयल निगमले पेट्रोलको मूल्य बढाएको छ । डिजेल र मट्टितेलको मूल्य घटाएको छ । निगम सञ्चालक समितिको  बैठकले आईतवार राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोलमा

जुनकीरीको नवनिर्मित भवन उपसभामुखबाट उद्घाटन

काठमाडौं, ३० मंसिर । जुनकीरी सार्वजनिक आधारभूत बिद्यालय अर्जुनधारा ११ को नवनिर्मित भवनको आज एक समारोह बिच उद्घाटन गरिएको छ । कार्यक्रममा प्रतिनिधि सभाकी उप सभामुख इन्दिरा राना मगरले बिधिवत

निता भेटवाल स्मृति प्रतिष्ठान नेपालद्वारा निवन्ध प्रतियोगताका १० जना बिद्यार्थी पुरस्कृत

झापा, २९ मंसिर । निता भेटवाल स्मृति प्रतिष्ठान नेपालले १० जना बिद्यार्थीलाई पुरस्कृत गरेको छ । प्रतिष्ठानले आयोजना गरेको ‘शान्तिका लागि बुद्धको उपदेश शिर्षक’ निबन्ध प्रतियोगिताका प्रतियोगीलाई आज (शनिवार) बिर्तामोडमा

झापामा यस वर्ष ९ सय ३७ मेट्रिक टनभन्दा धेरै कोदो उत्पादन

झापा २८ मंसिर । झापामा यस वर्ष नौ सय ३७ दशमलव ६७ मेट्रिक टन कोदो उत्पादन भएको छ । कृषि ज्ञान केन्द्र झापाका अनुसार सात सय २६ दशमलव ८८ हेक्टर

राष्ट्रिय एकता हाम्रो मूल मन्त्र : प्रधानमन्त्री

काठमाडौँ, २८ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले समावेशीता र समतामूलक समाज निर्माण गर्दै राष्ट्रिय एकता कायम गर्नु आफूहरूको मूल मन्त्र भएको बताउनुभएको छ । नेपाल लोकतान्त्रिक आदिवासी जनजाति महासङ्घ

सूचना आयोगका प्रमुख आयुक्त र आयुक्तद्वारा सपथ

काठमाडौँ, २६ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष राष्ट्रिय सूचना आयोगका नवनियुक्त प्रमुख आयुक्त डा सुरेशप्रसाद आचार्यले आज पद तथा गोपनीयताको सपथ लिनुभएको छ । प्रधानमन्त्री निवास, बालुवाटारमा आज आयोजित

नेपाल–चीनबीचको बीआरआई फ्रेमवर्क सम्झौता सार्वजनिक (दस्तावेजसहित)

काठमाडौँ, २५ मंसिर । नेपाल र चीनबीच हस्ताक्षर भएको बेल्ट एन्ड रोड (बीआरआई) फ्रेमवर्कको पूर्णपाठ सार्वजनिक गरिएको छ । परराष्ट्र मन्त्रालयले आज आफ्नो वेबसाइटमा पूर्णपाठ राखेको हो । प्रधानमन्त्री केपी

आज अन्तर्राष्ट्रिय मानव अधिकार दिवस मनाइँदै

काठमाडौँ, २५ मंसिर । मानव अधिकारको विश्वव्यापी घोषणापत्र जारी भएको दिनको स्मरण गर्दै आज विभिन्न कार्यक्रमका साथ अन्तर्राष्ट्रिय मानव अधिकार दिवस मनाइँदैछ । हरेक बर्ष डिसेम्बर १० तारिखका दिन विश्वभर

महारानीझोडामा जग्गाधनी दर्ता प्रमाणपूर्जा वितरण शुभारम्भ

झापा, २४ मङ्सिर । प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको गौरादह नगरपालिका–४ र ५ अन्तर्गतको जग्गाधनी दर्ता प्रमाणपूर्जा वितरण कार्यको आज यहाँ शुभारम्भ गर्नुभएको छ । साबिक महारानीझोडा गाविसका चार हजार घरधुरीका