
काठमाडौँ, ९ भदौ । नेपालमा आयोजना हुने महिला साफ फुटबल च्याम्पियनसीपमा सहभागी हुन आज भुटानको राष्ट्रिय महिला फुटबल टोली नेपाल आइपुगेको छ । यही भदौ २१ देखि असोज ३ गतेसम्म

ताप्लेजुङ , ९ भदौ । जनता समाजवादी पार्टी संघीय परिषद् अध्यक्ष अशोककुमार राईले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले आत्मालोचना गरेमात्रै गठबन्धनमा सहभागी हुनसक्ने वताएका छन् । ताप्लेजुङ सदरमुकाम फुङलिङमा बिहीबार

काठमाडौँ, ९ भदौ । सत्तारुढ पाँच दलीय गठबन्धनले आसन्न निर्वाचनका लागि सिट बाँडफाँटमा सहमति जुटाउन सकेको छैन । बिहीबार बसेको गठबन्धन बैठकमा सिट फाँडफाँटमा सहमति नजुटेको हो । यसअघिका बैठकमा

नयाँदिल्ली, ९ भदौ । भारतमा एकै दिनमा कोरोना सङ्क्रमितको सङ्ख्या दश हजारभन्दा बढी भएको छ । यहाँ २४ घण्टाको समयावधी अर्थात बुधबार मध्यरातिसम्म दश हजार सात सय २५ जना कोरोना

काठमाडौँ, ९ भदौ । सरकारले विभिन्न तीन विमानस्थलमा अत्याधुनिक टर्मिनल भवन निर्माण गर्ने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले क्षेत्रीय हब विमानस्थलका रूपमा रहेका विराटनगर, नेपालगञ्ज तथा भरतपुर

मोगादिसु, ९ भदौ । सोमालियाका बालबालिकाको संरक्षणका लागि आवश्यक सहयोग उपलब्ध गराउन संयुक्त राष्ट्रसङ्घले आग्रह गरेको छ । संयुक्त राष्ट्रसङ्घीय शरणार्थीसम्बन्धी उच्च आयोगले सो आग्रह गरेको समाचारमा जनाइएको छ ।

खोटाङ, ९ भदौ । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि खोटाङबाट १४ विधाका १५८ खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । सितोरियो कराँते, फुटबल, भलिबल, एथ्लेटिक्स, ब्याडमिन्टन, उसु, तेक्वान्दो, बक्सिङ, बुद्धिचाल, टेबलटेनिस, शारीरिक सुगठन,

काठमाडौँ, ९ भदौ । आगामी संसदीय चुनावमा सरिता गिरिले सिरहाको १ नम्बर क्षेत्रबाट निर्वाचन लड्ने भएकी छन् । बिहीबार सामाजिक सञ्जालमार्फत उनले उक्त घोषणा गरेकी हुन् । एक नम्बर क्षेत्रमा

वासिङ्टन, ९ भदौ । रकेट हमलामा सिरियामा तीन अमेरिकी सेना घाइते भएका छन् । अमेरिकाले आक्रमण हेलिकप्टरबाट हमला गरेर त्यसको जवाफ दिएको अमेरिकी केन्द्रीय कमाण्ड (सेन्टकम) ले विज्ञप्ति मार्फत जनाएको

काठमाडौँ, ९ भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपालका अध्यक्ष कमल थापाले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहको प्रशंसा गरेका छन् । काठमाडौं महानगरपालिका भित्र बनेका अवैध घर टहर भत्काउन शाह सक्रिय