Logo
समाचार
ड्रोन आक्रमणमा मारिए अल कायदाका नेता

अमेरिका, १७ साउन । अल कायदा नेता अयमान अल-जवाहिरी मारिएका अमेरिकाले दाबी गरेको छ । अफगानिस्तानको राजधानी काबुलमा आइतवार भएको हवाई आक्रमणमा उनी मारिएका अमेरिकी राष्ट्रपति जो बाइडेनले पुष्टि गरेको

प्रतिनिधि सभाको बैठक बस्दै

काठमाडौँ, १७ साउन । संघीय संसद अन्तर्गत प्रतिनिधि सभाको बैठक आज बस्दै छ । बैठक दिउँसो १ बजे संघीय संसद भवन नयाँ बानेश्वरमा बस्नेछ । बैठकमा ‘खानेपानी तथा सरसफाइ विधेयक

भारतसँगको दोस्रो टी-२० क्रिकेटमा वेस्ट इन्डिज विजयी

वेस्ट इन्डिज, १७ साउन । भारतसँगको दोस्रो टी-२० क्रिकेटमा वेस्ट इन्डिज ५ विकेटले विजयी भएको छ । योसँगै पाँच खेलको टी-२० शृङ्खला १-१ को बराबरी भएको छ । पहिलो खेलमा

लिबियामा इन्धन बोकेको ट्रक विस्फोट हुँदा ६ जनाको मृत्यु

लिबिया, १६ साउन । लिबियाको दक्षिणपश्चिममा सोमबार इन्धन बोकेको ट्रक विस्फोट हुँदा कम्तीमा छ जनाको मृत्यु हुनाका साथै अन्य थुप्रै घाइते भएको चिकित्सकहरूले बताएका छन् । विस्फोटको कारण भने अझै

मङ्कीपक्सबाट केरलामा एक युवकको मृत्यु

भारत, १६ साउन । दुई दिन पहिले भारतको दक्षिणी राज्य केरलामा मृत्यु भएका एक युवकलाई मङ्कीपक्स संक्रमण पुष्टि भएको छ । हालै संयुक्त अरब इमिरेट्स (यूएई) बाट केरला आएका २२

देशको आमूल परिर्वतन माओवादीले गरेको हो: भट्ट

डोटी, १६ साउन । सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टले देशको आमूल परिवर्तन माओवादी पार्टीले गरेको बताएका छन् । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) डोटीले आज जिल्ला सदरमुकाम सिलगढीमा आयोजना गरेको जनसम्बन्ध

कोरोनाको उपचारका लागि तोकिए सात प्रदेशमा १७ अस्पताल

काठमाडौँ, १६ साउन । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएपछि सातवटै प्रदेशका अस्पतालमा उपचारको व्यवस्था गरेको छ । मन्त्रालयले सातवटै प्रदेशमा १७ वटा अस्पतालमा उपचारको व्यवस्था मिलाएको

चोलेन्द्रविरुद्धकाे महाअभियोग प्रक्रियाअघि बढाउन बारको माग

काठमाडौँ, १६ साउन । नेपाल बार एसाेसिएसनले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्धको महाअभियोग प्रस्ताव तत्काल अघि बढाउन सभामुख अग्निप्रसाद सापकोटालाई आग्रह गरेको छ । सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा सोमबार पुगेका बारका पदाधिकारीको

भारतमा कोरोना सङ्क्रमतिको सङ्ख्या केही घट्यो

काठमाडौँ, १६ साउन । बितेका २४ घण्टामा देशका विभिन्न भागमा कोरोना सङ्क्रमतिको सङ्ख्या १६ हजार चार सय ६४ पुगेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले सोमबार जनाएको छ । देशमा

सहकारीहरुलाई जिम्मेवार बनाउनु आवश्यक छ: मन्त्री श्रेष्ठ

काठमाडौँ, १६ साउन । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले आर्थिक वर्ष २०७८÷०७९ को वार्षिक प्रतिवेदन आज भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठलाई बुझाएको छ । आज मन्त्रालयमा समितिको