Logo
समाचार
सिट बाँडफाँडबारे छलफल गर्न कांग्रेस पदाधिकारी बैठक बस्दै

काठमाडौँ, २५ साउन । आगामी निर्वाचनमा प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा सिट बाँडफाँडबारे छलफल गर्न सानेपामा कांग्रेस पदाधिकारी बैठक बस्दै छ । बिहीबार बस्ने सिट बाँडफाँटसम्बन्धी कार्यदलको बैठकमा प्रस्तुत हुने विषयमा

कोभिड–१९: दक्षिण कोरियामा डेढ लाखभन्दा बढीमा सङ्क्रमण

काठमाडौँ, २५ साउन । दक्षिण कोरियामा एकैदिन एक लाख ५१ हजार सात सय ९२ जना कोभिड–१९बाट सङ्क्रमित भएका छन् । सोमबारको तुलनामा मङ्गलबार एक हजार आठ सय ९५ जना बढी

यूईईमा भीषण बाढी, जनजीवन प्रभावित

यूएई, २५ साउन । संयुक्त अरब इमिरेट्स (यूएई)मा भीषण वर्षापछि आएको बाढीले जनजीवन नराम्ररी प्रभावित पारेको छ । बाढीका कारण मानिसहरु विभिन्न ठाउँहरुमा थुनिएका छन् ।​ शारजाह र फुजेराह शहरहरुमा

प्रतिनिधिसभा बैठक बस्दै

काठमाडौँ, २५ साउन । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । दिउँसो १ बजे बस्ने गरी बोलाइको बैठकको सम्भावित कार्यसूची पनि सार्वजनिक गरिएको छ । संसद सचिवालयले सार्वजनिक गरेको कार्यसूची अनुसार

म विरुद्ध गलत प्रचार भयाे: अलमुताइरी

काठमाडौँ, २५ साउन । नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले आफूविरुद्ध गलत प्रचार भइरहेको र सम्झौता भएसम्म आफू नेपालको प्रशिक्षक रहने जनाएका छन् । उनले सम्झौता पालना नभए

नेपालबाट १३३ जना विदेशी निष्काशित, सबैभन्दा बढी चिनियाँ र अमेरिकी नागरिकन

काठमाडौँ, २५ साउन । सरकारले पछिल्लो तीन महिनामा विभिन्न गैरकानुनी क्रियाकलापमा सहभागी ३३ देशका १३३ जना विदेशी नागरिकलाई नेपालबाट निष्काशन गरेको छ । अध्यागमन विभागका अनुसार २०७२ वैशाख १ गतेदेखि

अब प्रदेशमै स्मार्ट लाइसेन्स छपाइ

काठमाडौँ, २५ साउन । सरकार यातायात क्षेत्रमा व्यापक हेरफेर तयारीमा जुटेको छ । यसअघि, स्मार्ट सवारीचालक अनुमतिपत्र (लाइसेन्स) केन्द्रबाट छापिन्थ्यो । अब भने विभिन्न प्रदेशबाटै छपाइ तयारी भएको छ ।

भाजपा गठबन्धन छाडेका नितिश कुमारले आज पुनः मुख्यमन्त्रीको शपथ लिँदै

काठमाडौँ, २५ साउन । मंगलबार बिहारको मुख्यमन्त्रीबाट राजीनामा दिएका नितिश कुमारले आज पुनः मुख्यमन्त्रीको शपथ लिने भएका छन् । उनले मंगलबार भाजपा गठबन्धनबाट अलग भएको घोषणा गर्दै पदबाट राजीनामा दिएका

प्रधानमन्त्रीसँग छलफल गर्न बालुवाटार पुगे बाबुराम

काठमाडौँ, २४ साउन । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराई बालुवाटार पुगेका छन् । कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न उनी बालुवाटार पुगेको उनको सचिवालयले जानकारी दिएको छ

बिहारका मुख्यमन्त्री नितिश कुमारले दिए राजीनामा

भारत, २४ साउन । भारतको बिहार राज्यका मुख्यमन्त्री नितिश कुमारले मुख्यमन्त्री पदबाट राजीनामा दिएका छन् । नितिश कुमारले राज्यपाल फागु चौहानलाई भेटेर राजीनामा दिएको बीबीसी हिन्दीले जनाएको छ । उनले राजीनामा